काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गर्न जाँचबुझ आयोग २०२६ अनुसार उच्चस्तरीय छानबिन समिति गठन हुने भएको छ । समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गरेपछि जाँचबुझ आयोग अनुसार नै गठन गर्ने तयारी रहेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । सोमबार बसेको सर्वदलीय बैठकले सीआईबीको अनुसन्धानलाई प्रभावित नहुनेगरी आयोग गर्ने सहमति बनेको थियो […]