लिभरपुल र चेल्सीले बराबरी खेले

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । एनफिल्डमा भएको खेलमा दुबै टोलीले केही गोल गर्ने सुन्दर अवसर भने खेर फलदा खेल बराबरीमा सकिएको हो । खेलको तेस्रो मिनेटमा चेल्सीका काइ हार्भट्जले गोल गरेपनि भीएआरले उनलाई अफसाइड देखाएको …

सम्बन्धित सामग्री

सिटी र आर्सनलले बराबरी खेले बराबरी, लिभरपुल शीर्ष स्थानमा

१९ चैत, काठमाडौं । प्रिमियर लिगमा उपाधि दाबेदार दुई टोली म्यानचेष्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । त्यसअघि लिभरपुलले ब्राइटनविरुद्ध पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लेको थियो । घरेलु मैदानमा लिभरपुल सुरुमै एक गोलले पछि परेको थियो । डानी वेलब्याकले दोस्रो मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा लिभरपुलका […]

ईंग्लिस प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित  : लिभरपुल र ब्राइटनले बराबरी खेले

काठमाण्डाै – ईंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । खेलको सातौं मिनेटमा ओड्सोने एडोवार्डले गोल गर्दै क्रिस्टललाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ३८ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै चेल्सीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा कोनोर गल्लाघेरले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए । जितसँगै चेल्सीले ७ खेलमा १३ अंक जोडेको छ । चेल्सी पाँचौं स्थानमा उक्लिएको छ । क्रिस्टल ६ अंक...

लिभरपुल र एभर्टनले गाेलरहित बराबरी खेले

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुल र एभर्टनले बराबरी खेलेका छन् । एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । खेल अवधिभर लिभरपुल बलियाे देखिए पनि गोल गर्न सकेन । लिभरपुल ६ खेलमा नौ अङ्कका साथ पाँचौँ स्थानमा र एभर्टन चार अङ्कका साथ चौधौँ स्थानमा छ ।

जितबाट सिटीको उपाधि सम्भावना बलियो

लिभरपुलले शनिबार टोटनह्यामसँग १–१ को बराबरी खेले पनि सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको थियो। टोटनह्यामसँग अंक बाँडेपछि लिभरपुल र सिटीको समान ८३ अंक रहेको थियो। तर न्युक्यासलमाथिको सहज जितपछि सिटीले शीर्ष स्थानमा उक्लिँदै ३ अंकको अग्रता लिएको हो।...

च्याम्पियन्स लिग : सेमिफाइनलमा दोस्रो लेगमा लिभरपुल र भिल्लारियल खेल्दै

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा आज लिभरपुल र भिल्लारियल खेल्दैछन् । खेल राति पौने एक बजे भिल्ला रियलको घरेलु मैदानमा हुनेछ । पहिलो लेगमा लिभरपुल २–० ले विजयी भएको थियो । फाइनलमा पुग्न लिभरपुलले आज बराबरी खेले पनि पुग्नेछ । लिभरपुलले अहिलेसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने भिल्ला रियलले अहिलेसम्म उपाधि जितेको छैन ।

लिभरपुल र सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर सिटीले बुधबार युरोपेली च्याम्यिन्स लिगको सेमिफाइनल यात्रा तय गरेका छन् । क्वाटरफाइनल पहिलो लेगमा अगाडि रहेका दुवै टिमले दोस्रो लेगमा बराबरी खेले ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल, वुल्भ्स् र ब्रेन्टफोर्ड विजयी भएका छन् । गएराति भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गर्‍याे भने लिभरपुलसँग वाटफोर्ड पनि  २–० गोल अन्तरले नै पराजित भयो । यस्तै, चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित हुँदा वुल्भ्स्ले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले हरायो । यस्तै, गएराति नै भएका खेलमा म्यनचेस्टर युनाईटेड र लेस्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्टनले एक एक गोलको बराबरी खेले भ...

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानेचस्टर सिटीले बराबरी खेले

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानेचस्टर सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । लिभरपुल ७ खेलमा १५ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । सिटी १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, गएराति भएकाे अरु खेलमा  टोटनह्यामले एस्टोन भिल्लालाई २ –१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, ब्रे...

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बराबरी खेले

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र चेल्सीले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका मोहमद सलाहले पेनाल्टीमा गोल गरे । चेल्सीका डिफेन्डर रिस जेम्सले हातले बल रोकेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । रेफ्रीले जेम्सलाई रातो कार्ड दिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।

लिभरपुल र युनाइटेडले बराबरी खेले

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।