वितरकलाई उत्पादकको सूचना : अब सबै वस्तुको मूल्य बढ्छ

२९ फागुन, काठमाडौं । दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने सबै खाले उद्योगहरुले आफ्ना उत्पादनको बिक्री मूल्य बढाउने तयारी गरेका छन् । चाउचाउ, साबुन, बिस्कुट, मैदा, खानेतेल जस्ता कच्चा पदार्थमा बाह्य भर पर्नु पर्ने वस्तुको मूल्य नथेगिने अवस्थामा पुगेको भन्दै उत्पादकहरुले वितरकलाई मूल्य वृद्धिमा तयार रहन अग्रिम जानकारी गराएका छन् । दैनिक प्रयोग गर्ने खाद्यान्नदेखि स्यानिटरीका […]

सम्बन्धित सामग्री

उपभोग्य वस्तुको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । मङ्गलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महँगीका कारण जनता आक्रान्त भएको बताए । उनले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले […]

उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महँगीका कारण जनता आक्रान्त भएको बताएका हुन् । उनले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरू मन्द गतिमा भएको उल्लेख गरे । सांसद विश्वकर्माले ठेकेदारहरूको ढिला

अब उपभोग्य वस्तुको मूल्य पनि घट्छ : मन्त्री बडू

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै उपभोग्य वस्तुको मूल्य पनि घट्ने बताएका छन्। संसदको बैठकमा बोल्दै उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै कहाँ–कहाँ घटाउनुपर्ने हुन्छ घटाउन निर्देशन दिएका हुन्। उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य घटेपछि त्यसको प्रभाव कहाँ–कहाँ पर्छ, उपभोग्य वस्तुको मूल्य घटाउन निर्देशन दिइन्छ। मूल्य […]

तीन वर्षयता अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरले बढी

काठमाडौं, असार १२ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार तीन वर्षयता अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढी बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको वैशाखमा तीन दशमलव ६५ प्रतिशत रहेको मूल्य वृद्धि २०७९ वैशाख महिनामा सात दशमलव ८७ प्रतिशत पुगेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मूल्य वृद्धि ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य […]

‘किसानले उत्पादन गरेको वस्तुको मूल्य पाउनुपर्छ’

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहज रुपमा पाउनुपर्ने बताउनुभएको छ । बुधबार विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले गरेको कार्यक्रममा सचिव डा. शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य प्राप्तिमा सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा सरकारले […]

विलासिताका वस्तुको मूल्य बढ्ने

काठमाडाैं : सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले अल्कोहल, सुर्तीजन्य वस्तु, सौन्दर्य वा रुपसज्जाका सामानलगायत विलासिताका वस्तुमा अन्तःशुल्क र भन्सार दरमा वृद्धि गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्‍मा आगामी आवको बजेट पेस गरेसँगै आगामी आवको कर नीतिसमेत सार्वजनिक भएको छ। आगामी आवको कर नीतिअनुसार सुर्तीजन्य वस्तुको कर बढेको छ। सरकारले आयात हुने र स्वदेशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य वस्तुमा कर बढाएको हो। यसले यस्ता वस्तुको मूल्य बढ्ने देखिन्छ। सरक

आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य

दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। तरकारीदेखि पेट्रोलियम पदार्थको मूल्य एकैसाथ बढ्दा उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन् । एकै वर्षको अन्तरमा तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्य वस्तुको मूल्य बढेर दोब्बर पुगेको छ। बजारमा गोलभेँडाको मूल्य अत्यधिक अर्थात् वार्षिक ४२० प्रतिशतले बढेको छ।अहिले गोलभेँडा प्रतिकिलो १ सय ५० रुपैयाँ पर्छ । यद्यपि, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको जेठ ९ गतेको मूल्य सूचीअनुसार गोलभेँडाको थोक मूल्य नै प्रति

अमेरिकामा महामापरीपछि सस्तियो यी पाँच वस्तुको मूल्य

एजेन्सी। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस महामारीपछि पाँच वटा वस्तुको मूल्य सस्तिएको छ। अन्य धेरै वस्तुको मूल्य उकालो लाग्दा यी पाँच वस्तुको मूल्य भने ओरालो लागेको सीएनएनले बताएको छ। अमेरिकामा लत्ताकपडा ७.२ प्रतिशत, सार्वजनिक यातायात २.९ प्रतिशत, खेलकुद इभेन्ट १.८ प्रतिशत, घरपालुवा जनावर १.८ प्रतिशत र हेल्थ केयर २.३ प्रतिशतले घटेको हो। यी बाहेक अन्य सबै वस्तुको मूल्य बढेको छ।

महामारीमा  दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् ।निषेधाज्ञाका कारण महामारीसँग लड्दै गरेका उपभोक्ताहरूको आम्दानीसमेत घटेको अवस्थामा अनेक बहानामा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने काम ठूला व्यापारीहरूबाट भइरहेको छ । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार निषेधाज्ञा शुरू हुनुभन्दा अघि प्रतिकिलो १ सय १० रुपैयाँ मूल्

दैनिक उपभोग्य वस्तुको मूल्य अकासियाे

काठमान्डाैं / दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको छ। भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु, खाना पकाउने ग्यासको भाउ उच्च परिमाणमा बढेको छ। यस्तै, पेट्रोल र डिजेलको मूल्य पटक–पटक... The post दैनिक उपभोग्य वस्तुको मूल्य अकासियाे appeared first on Purbeli News.