दैनिक उपभोग्य वस्तुको मूल्य अकासियाे

काठमान्डाैं / दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको छ। भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु, खाना पकाउने ग्यासको भाउ उच्च परिमाणमा बढेको छ। यस्तै, पेट्रोल र डिजेलको मूल्य पटक–पटक... The post दैनिक उपभोग्य वस्तुको मूल्य अकासियाे appeared first on Purbeli News.

सम्बन्धित सामग्री

अस्वाभाविक मूल्य वृद्धिको चाप बढ्दै

गत एक वर्षको अवधिमा बजारमा दैनिक उपभोग्य वस्तुदेखि पेट्रोलियम पदार्थको मूल्य अस्वभाविक रुपमा बढ्यो । यहि गतिमा पेट्रोलियम पदार्थको मूल्य २०७८ सालमा बढ्दै गयो भने बजारमा मूल्य वृद्धि सरकारले थामिनसक्नु हुने निश्चित छ । २०७६ चैत ९६ रुपैयाँ रहेको एक लिटर पेट्रोलको मूल्य २०७७ चैतअन्त्यमा १२० रुपैयाँ पुग्यो । यहि गतिमा पेट्रोलको मूल्य बढ्दा २०७८ […]

कारोबार दैनिक

पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच

काठमान्डाैं / जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन। दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ। भारतको कोरोनाप्रभावित राज्यबाट बाँकेको सीमा नाका जमुनाहा हुँदै स्वदेश फर्किने नेपाली निर्बाध रूपमा घर... The post पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच appeared first on Purbeli News.

Purbeli News

पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन। दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ।भारतको कोरोनाप्रभावित राज्यबाट बाँकेको सीमा नाका जमुनाहा हुँदै स्वदेश फर्किने नेपाली निर्बाध रूपमा घर आउन पाइरहेका छन्। सीमावर्ती बजार रुपैडियामा किनमेल गर्न जानेहरूका लागि प्रहरीको रोकटोक नाम मात्रको छ। केन्द्रका संयोजक बा

Ratopati

खाने तेलमा उपभोक्ता ठग्नेलाई जरिवाना तिराएर उन्मुक्ति

९ माघ, काठमाडौं । तीन महिनायता खाने तेलको मूल्य अस्वाभाविक रुपमा वृद्धि गरिएको छ । केही ब्राण्डका खाने तेलको भाउ लिटरमै ४० रुपैयाँसम्म बढेको छ । दैनिक उपभोग्य वस्तुमा भएको अचाक्लि मूल्यवृद्धिबारे चौतर्फी दबाबपछि वाणिज्य विभागले यसैसाता दुईवटा कम्पनीलाई कर्मकाण्डी कारबाही गर्‍यो । उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरेर भटमास, सनफ्लावर र तोरीको तेल […]

अनलाइनखबर

अचाक्ली महँगियो भान्छा

कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन्। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ। ‘पछिल्लो डेढ वर्षमा सबैभन्दा बढी खानेतेलमा मूल्य बढेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रतिलिटर...

Lokaantar

अत्यावश्यक वस्तुको ढुवानी सहज बनाउन पालिकाहरुलाई मन्त्रालयको निर्देशन

काठमाण्डौ - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन निर्देशन दिएको छ ।  विभिन्न जिल्ला तथा पालिकामा निषेधाज्ञाका कारण दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत अवरोध आएको गुनासोपछि मन्त्रालयले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन निर्देशन दिएको ...

उज्यालो अनलाइन

दैनिक उपभोग्य वस्तु बढी मूल्य लिएर बिक्री गर्नेलाई दुई लाख रुपैयाँ जरिबाना

काठमाण्डौ – दैनिक उपभोग्य वस्तु बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । लकडाउनका अवधिमा खाद्यवस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले महांकालमा रहेको डेली ग्रोसरी प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ । अधिकतम खुद्रा बिक्...

उज्यालो अनलाइन

‘बजारमा दैनिक उपभोग्य वस्तुको अभाव छैन, आवश्यक मौज्दात छ’

काठमाण्डौ - दैनिक उपभोग्य वस्तुको आवश्यक मौज्दात रहेकाले नआत्तिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई आग्रह गरेको छ ।  मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीका अनुसार सबैभन्दा धेरै नुन १० महिनाका लागि पुग्ने गरी मौज्दात रहेको छ । १ लाख ५९ हजार मेट्रिक टन नुन मौज्दात रहेकोले अबको १० महिनासम्म नुनको अभाव नहु...

उज्यालो अनलाइन

शिखरदीप सहकारीका खाद्यन्नमा ५ प्रतिशत छुट

९ चैत, काठमाण्डौं । खाद्यन्न लगायतका विभिन्न दैनिक उपभोग्य वस्तु उत्पादन गर्दै आएको शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था गठ्ठाघरले आफना उत्पादनमा ५ प्रतिशत छुट दिने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण …

अनलाइनखबर