दोस्रो डोज लगाउन छुटेका अग्रपंक्तिमा खटिएकालाई कोभिसिल्ड खोप लगाउने निर्णय

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस) को जेठ ५ गते बैठकले  हाल विभिन्न प्रदेश र जिल्लामा मौज्दात कोभिसिल्ड खोप पहिलो फागुन २३ गतेभन्दा अगाडी पहिलो प्राथमिकतामा परी दोस्रो मात्रा लिन छुट भएका व्यक्तिहरुलाई दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

सम्बन्धित सामग्री

राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान सञ्चालन

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास  राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना संक्रमण विरुद्धको खोप अभियान शुरू भएको छ ।   गाउँपालिका–६ र ७ मा गरी ६ वटा केन्द्र तोकेर कोरोना विरुद्धको भेरोसिल र कोभिसिल्ड खोप लगाउन शुरू गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए । गाउँपालिका–६ र ७ मा करीब १ हजार ५०० जनालाई खोप लगाउने लक्ष्य रहेको कापरीको भनाइ रहेको छ । यसअघि राक्सिराङ गाउँपालिकाको ६ र ७ बाहेक सबै वडामा शिविर र...

कोभिसिल्ड खोप लगाएकालाई दोस्रो डोज एस्ट्राजेनका लगाइने

काठमाडौ :  सरकारले साउन २५ गतेबाट यसअघि कोभिसिल्ड खोप लगाएकाहरुलाई दोस्रो डोज स्वरुप एस्ट्राजेनका खोप लगाउने भएको छ।गत फागुनको अन्तिमसाता कोभिसिल्ड खोप लगाएका १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने भएको हो। सरकारले जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउने तयारी गरेको परिवार कल्याण महाशाखाका प्रमुख डा तारा पोखरेलले बताए।‘आज भुटानबाट खोप आएको छ अब भोलि सम्म जापानबाट पनि खोप आउने कुरा छ। त्यसैले २५ गतेबाट यसअघि कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो डोज स

ललितपुरका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

काठमाडौं : ललितपुर महानगरपालिकाले आजरदेखि ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ। महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ७७ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको खोप लगाउने निर्णय गरेको हो। महानगरले ७७ वर्ष माथिका दुई हजार २२० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो। खोप बुधबार बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुनेछ। यसका लागि महानगरपालिकाले आठ वटा खोप केन्द्र तोकेको छ। ललितपुर वडा नम्बर ५, ६, ७, ८, १२, १४, १५,...

सरकारले ४० लाख भेरोसेल खोप किन्ने

काठमाडौं, (नेस) । सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेको सरकारले चीनको सिनोफर्मासँग ४० लाखमात्रा भेरोलेस खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको एक उच्च सरकारी अधिकारीले बताएका छन् ।भारतको सिरोम कम्पनीले कोभिसिल्ड खोप उपलब्ध गराउननसक्ने बताएपछि नेपालले चीनको सिनोफर्मासँग भेरोसेल खोप किन्ने निर्णय गरेको बताइएको छ । चीनसँगखोप खरिदकालागि […]

भारतबाट 'कोभिसिल्ड' खोप नआउने भएपछि अष्ट्राजेनेकाकै अरू खोप लगाउने सरकारको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै खोप दिने भनेको भारतीय कम्पनी 'सेरम इन्स्टिच्युट' ले खोप उलपब्ध गराउन असर्मथ रहेको पत्र पठाएको भन्दै पहिलो डोज लगाएका मानिसलाई उस्तै प्रकृतिको 'अष्ट्राजेनेका' खोप लगाउने निर्णय गरिएको जनाएको छ।

कोभिड खोप लगाउन लडाइँ, चिकित्सक नै फर्किए (भिडियो)

स्वास्थ्य कार्यालय ललितपुरमा बिहानैदेखि सिमसिम पानीमा छाता ओढेर स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्त क्षेत्र लगायतका कर्मचारी लाइनमा बसेका थिए । स्वास्थ्य कार्यालयले यसअघि नै जारी गरेको सूचना अनुसार जेठ १२, १३ र १४ गते कोभिडसिल्डको दोस्रो मात्रा खोप लगाउने कार्यक्रम थियो ।अघिल्लो दिन जाउलाखेलमा ३११ जना सुरक्षाकर्मीलाई खोप लगाइएको थियो । पहिलो मात्राको खोप लगाएका र दोस्रो मात्राको खोप लगाउन नपाएका ‘फ्रन्टलाइन’मा रहेर सेवा दिने व्यक्तिहरुका लागि खोप लगाइने भनेपछि ठूलो संख्या

दोस्रो डोज खोप लगाउने अवधि फेरि बढाइयो, १२ देखि १६ हप्ता भित्र लगाउने निर्णय

कोभिसिल्ड खोप लगाएका ती उमेर समुहलाई भारतले समेत नयाँ गाइडलाइन अनुसार १२ देखि १६ हप्ता भित्र दोस्रो मात्रा दिने गरी तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले बताए।

प्रधानमन्त्री ओलीले भोलि बिहान कोरोनाविरुद्धको खोप लगाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान कोरोना भाइरसविरुद्धको 'कोभिसिल्ड' खोप लगाउने भएका छन्

ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप : उमेर खुल्ने परिचयपत्र बोक्न आग्रह

काठमाण्डौ – आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म चल्ने भएको छ । पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउने व्यक्तिहरुले उमेर खुल्ने परिचयपत्र तथा स्थानीय निकायको सिफारिस लिएर खोप केन्द्रमा जानुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर  जागेश्वर गौतमले बताउनुभयो । उहाँले कोरोना भाइरस विरुद्धको खोप विश्व स्वास्थ्य संगठनले पनि प्रयोगका लागि अनुमति दिइसकेको भन्दै कोभिसिल्ड खोप सुरक्षित ...

प्रधानसेनापति थापाले लगाए कोरोना खोप

प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमवार कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । भारतबाट ल्याइएको कोभिशिल्ड खोप लगाउने उनी पहिलो उपल्ला अधिकारी हुन् ।  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली तथा मन्त्रीहरूले नै खोप...