कोभिड खोप लगाउन लडाइँ, चिकित्सक नै फर्किए (भिडियो)

स्वास्थ्य कार्यालय ललितपुरमा बिहानैदेखि सिमसिम पानीमा छाता ओढेर स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्त क्षेत्र लगायतका कर्मचारी लाइनमा बसेका थिए । स्वास्थ्य कार्यालयले यसअघि नै जारी गरेको सूचना अनुसार जेठ १२, १३ र १४ गते कोभिडसिल्डको दोस्रो मात्रा खोप लगाउने कार्यक्रम थियो ।अघिल्लो दिन जाउलाखेलमा ३११ जना सुरक्षाकर्मीलाई खोप लगाइएको थियो । पहिलो मात्राको खोप लगाएका र दोस्रो मात्राको खोप लगाउन नपाएका ‘फ्रन्टलाइन’मा रहेर सेवा दिने व्यक्तिहरुका लागि खोप लगाइने भनेपछि ठूलो संख्या

सम्बन्धित सामग्री

एलर्जीक समस्या भएका बालबालिका र अन्य मानिसहरूले कोभिड खोप लगाउन मिल्छ?

एलर्जीक समस्या भएका बालबालिका र अन्य मानिसहरूले कोभिड-१९ खोप लगाउन मिल्ने नमिल्ने विषयमा धेरै जिज्ञासाहरु आउन थालेपछि पेडियाट्रिक आस्थमा एलर्जी इम्यूनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपालले यस विषयमा चेतनामुलक सन्देश सार्वजनिक गरेको छ।

धनगढी उपमहानगरपालिकाले ९० हजारलाई दियो कोभिड खोप

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाले आफ्ना १९ वडाका ९० हजार नागरिकलाई कोभिड खोप लगाएको जानकारी दिएको छ । एक लाखभन्दा बढी नागरिकले खोप केन्द्रमा आई नाम दर्ता गरे पनि ९० हजारलाई मात्र खोप लगाउन सकिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले जानकारी दिए । धनगढी उपमहानगरपालिका सबै वडामा रहेका असक्त, अपाङ्ग ४ सय ५० जनालाई घरमै गएर कोभिड खोप लगाइएको छ । नाम दर्ता गरेका बाँकी १० हजारलाई पनि छिट्टै खोप लगाइने बोहराले बताए ।कडा खालको रोग लागेका ८२ जना विपन्न परिवारलाई स्वास्थ्य शाखाको सिफारिसबाट

बागमतीमा १८ वर्षमाथिका सबैलाई कोभिड खोप लगाउने तयारी

वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताएका छन् । यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको आज रासससँगको संक्षिप्त कुराकानीमा उनले सो जानकारी दिएका हुन् ।लिच्छवि र मल्लकालीन  सम्पदा पुनः निर्माणका लागि नेपाली मौलिकता र सांस्कृति झल्किने गरी पुनःनिर्माण गर्न प्राविधिकलाई निर्देशन दिइसकिएको र चालू आवको दोस्रो च

मनाङमा अब करिब ३ हजार मात्रै कोभिड खोप लगाउन बाँकी

हिमाली जिल्ला मनाङमा करिव ३ हजार जनामात्रै कोरोनाविरुद्ध खोप लगाउन बाँकी रहेको पाइ एको छ । न्युन जनसंख्या रहेको मनाङमा यसअघिनै करिव दुईहजार जनालाई कोभिशिल्ड र भेरोशिल्ड खोप लगाइसकेकाले अब ३ हजार मात्रा खोप प्राप्त भएमा मनाङका सवै नागरिकहरूले खोप पाउने स्वास्थ्य कार्यालय मनाङले जनाएको हो ।स्वास्थ्य कार्यालय मनाङकाअनुसार जिल्लाको नार्पा भूमिगाउँपालिका अन्तर्गतका सबै नागरिकहरूले […]

कोभिड खोप लगाउन साढे १३ लाखको आवेदन

काठमाडौं । कोरोना खोप लगाउन १३ लाखभन्दा बढी नागरिकले स्वैच्छिक आवेदन भरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार दिउँसोसम्म कोभिड– १९ पहिलो डोज खोपका लागि स्वैच्छिक आवेदन फारम भर्ने संख्या १३ लाख ३९ हजार ४६ पुगेको छ । गत ३१ वैशाखमा सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग गरेको थियो । सरकारले सबै […]

कहिले आउँछ कोभिड खोप? खरिद प्रक्रिया के हुँदैछ?

अहिलेकै अवस्थामा अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु नै छिटै खोप आउने सम्भावना नरहेको बताइरहेका छन्।

के नागरिकता नभई कोभिड खोप लगाउन नपाईने हो?

नागरिकता नभएकाहरुका लागि आफ्नो नाम उमेर र ठेगाना स्पष्ट देखिने अन्य कुने सरकारी कागजपत्र भए पनि पुग्छ। त्यो पनि छैन भने वडा कार्यालयहरुलाई आफूसँग कागजपत्र नभएको जानकारी गराउनुहोस् र वडा कार्यालयले दिएको सिफारिस लिएर खोप लगाउन गए सजिलै लगाउन पाइन्छ।

कोभिड खोप लगाउन संसद भवनमा तनाव

काठमाडौं । दोश्रो चरणको खोप लगाउने विषयमा संघीय संसद भवन नयाँ बानेश्वरमा तनाव भएको छ । संघीय संसद सचिवालयको पहलमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने सिलसिलामा तनाव उत्पन्न भएको हो । संघीय संसदका सांसद, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारका लागि राखिएको खोप कार्यक्रममा  अन्य सरकारी निकायका कर्मचारी तथा उनीहरूका आफन्तहरू समेत खोप लगाउन आएपछि विवाद उत्पन्न भएको हो । लगाउन ल्याइएको खोप संख्याभन्दा उल्लेख्य रूपमा भीड बढेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउन रो

कुटनीतिक नियोगका कर्मचारीका लागि कोभिड खोप लगाउन चार दिन समय थपियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  पहिलो चरणमा परेर पनि कोरोना खोप लगाउन छुटेका कुटनीतिक नियोगहरुका कर्मचारीका लागि चार दिन  समय थप गरेको छ।

प्लाज्मा थेरापी गरेका व्यक्तिले कोभिड खोप लगाउन मिल्छ कि मिल्दैन?

भाइरोलोजिस्ट डा लुना भट्ट भन्छिन्, ‘प्लाज्मा थेरापी गरेका व्यक्तिले तत्काल कोभिड खोप लगाउन मिल्दैन। तर ३/४ महिनाको अन्तरालमा भने लगाउन मिल्छ।’