काठमाडौं । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको विवाद छिनोफानो गर्ने प्रक्रियाका लागि कार्यकारिणी समितिमा रहेका सदस्यहरूको सनाखत गर्ने कार्यक्रम थियो । जसपाका एक कार्यकारिणी सदस्य रेशम चौधरी जेलमा थिए । आयोगले डिल्लीबजारस्थित चौधरीलाई राखिएको जेलमा नै टोली सनाखतका लागि पठायो । तर, चौधरीले त्यहाँ सनाखत गर्न मानेनन् । र, आयोगले उनलाई कारागार व्यवस्थापन विभागदेखि […]
The post जेलबाट रेशम चौधरी निर्वाचन आयोग पुग्दा… appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.