काठमाडौं : : जनता समाजवादी पार्टीको आधिकारिताका लागि अहिले उपेन्द्र यादव पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगिसकेका छन्। कतिपय सांसद् तथा नेताहरुले सनाखत गरिसकेका छन्।
यसैबीच केहीबेरमा कारागारबाट रेशम चौधरी पनि आयोग पुग्दैछन्। चौधरीले उपेन्द्र यायद पक्षतिर सनाखत गर्ने नेता मोहम्मद इस्तियाक राईले दाबी गरे। कारागारमै सनाखत गराउने व्यवस्थासहित…