निर्वाचन आयोग पुगेर रेशम चौधरीले भने- म तटस्थ बस्छु

जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादमा हस्ताक्षर सनाखत गर्ने डिल्लीबजार कारागारबाट निर्वाचन आयोग आएका कार्यकारिणी समिति सदस्य रेशम चौधरी तटस्थ बस्ने भएका छन्।

सम्बन्धित सामग्री

कसैको पक्षमा मत दिन मेरो नैतिकताले दिएन : रेशम चौधरी

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य रेशम चौधरी पार्टीको आधिकारिकता विवादमा तटस्थ बस्नुभएको छ ।  जसपाको आधिकारिकता विवाद निरूपणका लागि आज सोमवार दिउँसो हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुग्नुभएका सांसद चौधरीले मूल पार्टी जसपा भएकाले कसैको पक्षमा पनि भोट हाल्न आफ्नो नैतिकताले नदिने भन्दै आफू तटस्थ बसेको बताउनुभएको हो । सांसद चौधरीले भन्नुभयो, जेलबाट आएर एउटा पक्ष र विपक्षमा सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन, मेरा लागि पक्ष जसपा हो र विपक्ष पनि जसपा हो, ...

रेशम चौधरी जसपामा तटस्थ

काठमाडौँ । जनता समाजवादी भित्रको विवादमा रेशम चौधरी तटस्थ बसेका छन् ।  चौधरी जसपा विवादको छिनोफानोको प्रक्रियामा सहभागी हुन निर्वाचन आयोग पुगे पनि कुनै पक्षमा पनि सनाखतमा सहभागी नभई फर्किएका हुन् ।

रेशम चौधरी जसपामा तटस्थ

काठमाडौँ । जनता समाजवादी भित्रको विवादमा रेशम चौधरी तटस्थ बसेका छन् ।  चौधरी जसपा विवादको छिनोफानोको प्रक्रियामा सहभागी हुन निर्वाचन आयोग पुगे पनि कुनै पक्षमा पनि सनाखतमा सहभागी नभई फर्किएका हुन् ।

महाभारतको कथा सुनाउँदै रेशम चौधरीले भने : मेरो पक्ष पनि जसपा विपक्ष पनि जसपा

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारे आफ्नो सनाखत दिन निर्वाचन आयोग पुगेका रेशम चौधरी तटस्थ बस्ने भएका छन्। उनले आफ्नो पक्ष भने पनि जसपा र विपक्ष भने पनि जसपा भएको बताए।...

महाभारतको कथा सुनाउँदै रेशम चौधरीले भने : मेरो पक्ष पनि जसपा विपक्ष पनि जसपा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादबारे आफ्नो सनाखत दिन निर्वाचन आयोग पुगेका रेशम चौधरी तटस्थ बस्ने भएका छन्। उनले आफ्नो पक्ष भने पनि जसपा र विपक्ष भने पनि जसपा भएको...

पक्ष र विपक्षमा बस्न मन मानेन, जसपाको पक्षमा उभिन तटस्थ बसेँ– रेशम चौधरी

काठमाडौं। डिल्लीबजार कारागारमा रहेका जसपाका कार्यकारिणी सदस्य रेशम चौधरी पार्टी विवादमा तटस्थ बसेका छन्। निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँ कुराकानीमा चौधरीले दुवै अध्यक्षद्वयप्रति उत्तीकै सम्मान र श्रद्धा रहेको तर पार्टी एकताका लागि आफू पक्ष विपक्षमा लाग्न नसकेको बताए।जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगमा हस्ताक्षर सनाखत गर्न पुगेका चौधरीले तटस्थमा हस्ताक्षर गरेका हुन्।कुनै नेताको नभई आफू जसपाको पक्षमा रहेको उनको भनाइ थियो।

महन्थलाई ‘भीष्मपिता’ भन्दै रेशम चौधरी तटस्थ बसे

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा कार्यकारिणी समितिका सदस्य समेत रहेका सांसद रेशम चौधरी तटस्थ बसेका छन् । कार्यकारिणी समिति सदस्यको सनाखतका लागि आज डिल्लीबजारस्थित कारागारबाट प्रहरीको कडा सुरक्षाबीच निर्वाचन आयोग पुगेका चौधरीले तटस्थ रहेको स्पष्ट पारेका हुन् । चौधरीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपिता भने । उनले ठाकुरप्रति उच्च सम्मान रहेको बताए […]

जसपा विवादमा रेशम चौधरी तटस्थ

काठमाडौँ । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।

अन्तिम सनाखतका लागि आयोग पुगेका सांसद चौधरी तटस्थ बस्ने

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताको विषयमा सांसद रेशम चौधरी तटस्थ बस्ने भएका छन्। कारागारमै सनाखत गर्न नमानेपछि उनलाई निर्वाचन आयोग पुर्‍याइएको थियो। आयोग पुगेपछि दुवै पक्षका नेताहरुसँग छलफल गरेर सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरेका हुन्। जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले…

जसपा विवादमा रेशम चौधरी तटस्थ

जसपा विवादको निरुपणका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । आयोगमा पुगेका चौधरीले पक्ष र विपक्ष नलाग्ने बताए । जसपा नेता लक्ष्मणलाल कर्णले कसैलाई भोट दिने नदिने अधिकार रहेको प्रतिक्रिया दिए । रेशम चौधरीलाई कुरेर दिनभर आयोग बसेका महन्थ ठाकुर कुनै प्रतिक्रिया नदिई आयोगबाट बाहिरिएका छन् । उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।