तानातानमा रेशम चौधरी, हिसिलाले सोधिन्- तपाईंको नेता को हो ?

जसपा विवादको निरुपणका लागि निर्वाचन आयोगमा सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी दुवै पक्षको तानातानमा परेका छन् ।  डिल्लीबजार कारागारबाट निर्वाचन आयोगमा पुग्ने बेलामा जसपाको दुवै पक्षका नेताहरू रेशम चौधरीको स्वागतका लागि तानातान गरेका थिए ।  बिहान ११ बजे आयोगको कार्यकक्षमा पसेका नेता राजेन्द्र महतो समेत रेशम चौधरी आयोगमा आउने बेलामा बाहिर निस्केका थिए ।  रेशमको स्वागतका लागि सबभन्दा अगाडि हिसिला यमी थिइन् । उनले तपाईंको नेता को भनेर पटक–पटक सोधेकी थिइन् । चौधरील...

सम्बन्धित सामग्री

खुला राजनीतिमा रेशम चौधरी, आठ वर्षपछि जेलमुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनका क्रममा ७ सुरक्षाकर्मी र एक नाबालकसहित आठ जनाको ज्यान गएको घटनामा मुख्य दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै […] The post खुला राजनीतिमा रेशम चौधरी, आठ वर्षपछि जेलमुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रेशम चौधरी छुटाउन संसदमा विधेयक लैजाँदै सरकार

टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भई जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी छुटाउन सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाउँदै छ । सरकारले संसद्मा संशोधन विधेयक दर्ताको तयारी गरेको हो ।  गत...

रेशम चौधरी छुट्ने हल्लाले फूलमाला बोकेर कारागार पुगे नेता कार्यकर्ता

काठमाडौं : हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन्।सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी छुट्ने हल्ला चलेको हो।आइतबार सरकारले अध्यादेश ल्याउने निर्णय गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुने र रेशम

जसपा विवादमा रेशम चौधरी तटस्थ

जसपा विवादको निरुपणका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । आयोगमा पुगेका चौधरीले पक्ष र विपक्ष नलाग्ने बताए । जसपा नेता लक्ष्मणलाल कर्णले कसैलाई भोट दिने नदिने अधिकार रहेको प्रतिक्रिया दिए । रेशम चौधरीलाई कुरेर दिनभर आयोग बसेका महन्थ ठाकुर कुनै प्रतिक्रिया नदिई आयोगबाट बाहिरिएका छन् । उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरका लागि निर्वाचन आयोगमा रेशम चौधरी

न्युज अफ नेपाल ,काठमाडौँ । जेलमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेता रेशम चौधरी हस्ताक्षरका लागि निर्वाचन आयोगमै उपस्थित भएका छन् । हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले आयोगमै उपस्थित हुने अडानपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको हो । जसपा विवाद निरूपणका लागि भइरहेको हेड-काउन्टमा उनी आयोगमै पुगेर […]

जसपाको विवाद टुंयाउन सनाखतका लागि निर्वाचन आयोगमा पुगे रेशम चौधरी

काठमाडौं : जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य (निलम्बित) रेशम चौधरी निर्वाचन आयोगमा पुगेका छन्। जसपाको विवाद टुंयाउन सनाखतका लागि चाैधरी आयोग पुगेका हुन्। ५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमा ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन्। टीकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन्। पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोसँग रुष्ट छन्। जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्य

हेड काउन्टका लागि निर्वाचन आयोगमा रेशम चौधरी

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन्  । टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । तर, पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।उता, थरुहट पक्षका अभियन्ताहरूले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ । जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले

रेशम चौधरी डिल्लीबजार कारागारबाट हस्ताक्षरका लागि निर्वाचन आयोग जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी सदस्य रेशम चौधरी डिल्लीबजार कारागारबाट हस्ताक्षरका लागि निर्वाचन आयोग जाँदै हुनुहुन्छ । उपेन्द्र यादव पक्ष नेता नवराज सुवेदीले चौधरी आयोग आउन लागेको जानकारी दिनुभयो । सुवेदीका अनुसार चौधरीले पनि यादवकै पक्षमा हस्ताक्षर गर्नुहुनेछ । चौधरीको हस्ताक्षर जेलमै लिने बताइएपनि उहाँलाई आयोग नै बोलाइएको छ । चौधरी कैलाली […]

रेशम चौधरी आयोग आउँदै, उपेन्द्र यादव पक्षमा सनाखत गर्ने

काठमाडौं : : जनता समाजवादी पार्टीको आधिकारिताका लागि अहिले उपेन्द्र यादव पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगिसकेका छन्। कतिपय सांसद् तथा नेताहरुले सनाखत गरिसकेका छन्। यसैबीच केहीबेरमा कारागारबाट रेशम चौधरी पनि आयोग पुग्दैछन्। चौधरीले उपेन्द्र यायद पक्षतिर सनाखत गर्ने नेता मोहम्मद इस्तियाक राईले दाबी गरे। कारागारमै सनाखत गराउने व्यवस्थासहित…

रेशम चौधरी निर्वाचन आयोग जाँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ । चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोग