काठमाडौँ- बेँसीशहर–चामे सडक मर्मत कार्यका लागि एक हप्ताका लागि बन्द भनिए पनि आज साँझदेखि सवारी सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्य गर्नका लागि एक हप्ताका लागि बिहीबार बिहान ८ बजेदेखि बन्द रहे पनि पुरानो बाटोबाट सडक सञ्चालन भएको हो । यो सडक करिब चार दिन भने पूर्णरूपमा बन्द रहेको […]