सडक स्तरोन्नती गर्न बाटो खुल्यो

रसुवा । रसुवागढी नाका जोड्ने स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नतीका लागि बाटो खुलेको छ । स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नती गर्न चिनियाँ ठेकेदार कम्पनीले काम अगाडी बढाउन सक्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडकमा रहेका बिजुलीका पोल, टेलिफोन तार तथा फाइबर नेटवर्कको तार सार्ने काम अन्तिम चरणमा पुगेकाले निर्माण पक्षलाई काम गर्न अवरोध नहुने योजना प्रमुख […]

सम्बन्धित सामग्री

तालचोक–बेगनास सडक स्तरोन्नती गरिँदै

पृथ्वी राजमार्गमा जोडिएको कास्कीको लेखनाथस्थित तालचोकदेखि बेगनासतालसम्म जोड्ने सडक–खण्डको स्तरोन्नती थालिएको छ। विश्व बैंकको सहयोगमा यो सडकखण्ड स्तरोन्नती गर्न लागिएको हो।...

सडक स्तरोन्नती भए ठूला जलविद्युत् आयोजना निर्माणमा सहयोग पुग्ने

पर्यटकीय तथा जलविद्युत् आयोजनासँग जोडिएका मुख्य तीनवटा सडकको स्तरोन्नतिको काम सुरु भएको छ ।भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा सडकको निर्माण कार्य जारी रहेको छ । यी सबै सडकको स्तरोन्नतिको काम भइरहेको छ । जाजरकोट हुँदै जुम्ला जोड्नका लागि सुरुङ मार्गको समेत सम्भाव्यता अध्ययनको काम जारी रहेको छ । मध्यपहाडी लोकमार्गको […]

१६ करोड खर्चेर शहरी सडकको स्तरोन्नती गर्दै ललितपुर महानगर, दुई कम्पनीलाई ठेक्का

माघ १४, काठमाडौं । ललितपुर महानगरपालिकाले शहरी सडक स्तरोन्नतीका लागि ठेकेदार छनौट गरेको छ । ललितपुर महानगरभित्रका सडकहरुको स्तरोन्नती र कालोपत्रे गर्न महानगरले १६ करोड ३८ लाख रुपैयाँ रकम कबोल गर्ने दुई ठेकेदार कम्पनीको बोलपत्र स्विकृत गर्न लागिएको सार्वजनिक सूचना प्रकाशित गरेको छ । पहिलो प्याकेजका लागि पीआर/सप्तपथ/दरमा जेभीलाई ९ करोड ६३ लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता गर्ने तयारी गरिएको छ । दोस्रो प्याकेजका लागि सीएम/पवित्र/महर्जन जेभीसँग ६ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता गर्ने तयारी गरिएको छ ।  ललितपुरका शहरी क्षेत्रमा पनि अधिकांश ठाउँमा साँघुरा सडक संरचना रहेका छन् । बढ्दो जनसंख्या र सवारी साधानको चापले सडकहरु अस्तव्यस्त हुन थालेपछि महानगरले सडक स्तरोन्नती गर्न लागेको जनाएको छ ।

राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द हुने

राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न  तीन पटक गरेर  दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पन

राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द हुने

दाङ– राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोरखोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो […]

पूर्व–पश्चिम राजमार्गको गड्डाचौकीदेखि अत्तरियासम्म सडक स्तरोन्नती गरिँदै

पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर खण्ड स्तरोन्नती गरिँदैछ। सडक डिभिजन कार्यालय कञ्चनपुरले गड्डा चौकीदेखि अत्तरियासम्मको सडक खण्ड स्तरोन्नती गर्न लागेको हो। कार्यालयले राजमार्गको चार लेनको बेस निर्माण गरेर स्तरबृद्धिका लागि सडक चौडाई...

लामोसाँघु–जिरी सडक स्तरोन्नती नहुँदा स्थानीयवासी मर्कामा

भीमेश्वर, १४ मङ्सिर: दोलखा–जिरी सडक खण्ड जीर्ण हुँदा स्थानीयवासी मारमा परेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको ६ वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी बताउँछन् । विसं […]

दुई दशक बित्दासमेत भएन सडक स्तरोन्नती

सल्यानको सल्लीबजारदेखि रुकुम पश्चिम जोड्ने सडक खण्ड सुचारु भएको करिव २० वर्ष बितिसक्दा समेत अझै स्तरोन्नती  हुन सकेको छैन। ट्रयाक खोलिएको दुई दशक बित्दा समेत सडक स्तरोन्नती नहुँदा दुई जिल्ला...

सडक स्तरोन्नती नहुँदा सास्ती

सडकको अवस्था रामो नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नु परेको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका हुन् ।रसुवाको धुन्चेदेखि छिमेकी मुलुक चीन जोडिने नाका टिमुरेको सडकको अवस्थाले स्थानीय जनताको दैनिकमा समेत नकारात्मक असर परेको छ । हिमाली क्षेत्र भएकाले यस क्षेत्रमा पर्याप्त उब्जनी हुँदैन । […]

सडक स्तरोन्नती गर्न माग

गोरखा आरुघाट सडक खण्डअन्तरगत हरमटारीदेखि फिनामको एसमोडसम्मको सडक स्तरोन्नती गर्न जनप्रतिनिधिले माग गरेका छन् । गोरखा नगरपालिका वडा नं १, २, ४, ६ र ८ का अध्यक्षले अलपत्र रहेको सडक स्तरोन्नतिका लागि माग गरेका हुन् । ग्रहापानीदेखि फिनामको एसमोडसम्मको चार किलोमिटर सडकमा अलपत्र परेको कालोपत्रेको काम अघि बढाउन माग गरेको वडा नं २ का अध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिए ।