भारतमा ठूलो परिणामको सुन चोरेर नेपाल आएका व्यक्ति पक्राउ

ठूलो परिमाणका सुनसहित नेपालगन्जमा एक व्यक्ति पक्राउ परेका छन्। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँ नजिकबाट प्रहरीले पक्राउ गरेको हो।...

सम्बन्धित सामग्री

सुन र हुन्डीको अवैध कारोबारी पाण्डे ७ किलो सुन सहित पक्राउ

अवैध सुन र हुन्डी कारोबार गरेको आरोपमा न्युरोडका सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।...

सुन, हीरालगायत पत्थरसहित एक जना पक्राउ

वीरगञ्ज – सुन, हीरालगायत पत्थरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुर टोल बस्ने ४५ वर्षीय बुद्धदेव मैती छन्। भारतबाट अवैध रूपमा सुन, हीरालगायत पत्थर ल्याउँदै गरेको सूचनाका आधारमा वीरगञ्ज–१६ शंकराचार्य गेटस्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा मैतीलाई पक्राउ गरेको हो। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको […]

सुन र चाँदीसहित एक पुरुष पक्राउ

प्रहरीले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित लंकापुरबाट अवैध रूपमा भन्सार छलीको सुन र चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।  भारतीय मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेशकुमार सुनारलाई बुधबार बेलुकी पक्राउ गरेको प्रहरीले दैनिक बुलेटिनमार्फत जनाएको छ ।यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त सामान र मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गर

मोटरसाइकलमा निगरानी गरेर सुन चोर्ने दाजुभाई पक्राउ

मोटरसाइकलमा निगरानी गरेर सुन चोर्ने दाजुभाई पक्राउ परेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ सितलपाटी  घर भएका २४ वर्षका राजेश पाख्रीन र मनोज पाख्रीन दाजुभाई हुन् । ललितपुरको चापागाउँ बस्ने दाजुभाईलाई प्रहरीले सुन चोरेको आरोपमा पक्राउ गरेको छ ।काठमाडौंको नरेफाँट, जडिबुटी र भक्तपुरको लोकन्थली क्षेत्रमा सुन चोरीमा संलग्न आरोपमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरले उनीहरुलाई पक्राउ गरेको हो । चैत १३ मा काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित कामख्य पेट्रोल पम्प नजिकै तिलमाया मगरको डेर

सुन पसललाई नक्कली सुन बेच्‍ने गुप्ता पक्राउ

काठमाडौं : सुन पसलमा नै नक्कली सुन बिक्री गर्न 'सफल' पङ्कजकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। सिरहा कल्याणपुरका ३२ वर्षीय गुप्ताले ललितपुरको सात दोबाटोमा रहेको ओमलक्ष्मी सुनचाँदी पसल र महाराजगञ्जमा रहेको जयलक्ष्मी सुनचाँदी पसलमा एक एक तोला पहेलो धातुलाई सुन भन्दै बिक्री गरेको प्रहरीले जनाएको छ। उनलाई गएको बुधवार पक्राउ…

सोल्टीमोडबाट सुन कछुवासहित ४ जना पक्राउ

सोल्टीमोडबाट सुन कछुवासहित ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिक्रि वितरण गर्न लागेको अवस्थामा जिउँदो सुन कछुवासहित ४ जनालाई पक्राउ गरेको हो । जिउँदो सुन कछुवाको बिक्री वितरण हुन लागेको सूचनाका आधारमा पुगेको प्रहरीले काठमाडौंको सोल्टीमोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा रानीबारी काठमाडौंका ४२ वर्षीय हरि परियार, बुढानिलकण्ठका ३३ वर्षीय राजकुमार तामाङ, बालाजुका २२ वर्षीय प्रभास खाती र सञ्जय तामाङ रहेका छन् । उनीहरूको साथबाट नगद ३६ हजार पनि बरामद भएको प्रह

काठमाडौंबाट सुन जस्तो देखिने धातुसहित एक पक्राउ

काठमाडौंबाट अवैध रूपमा ल्याएको सुन जस्तो देखिने धातुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुन सफागर्ने भन्दै ठगी गर्ने दुईजना भारतीय पक्राउ

उदयपुर– जिल्ला प्रहरी कार्यालय उदयपुरले गाउँ–गाउँमा सर्वसाधारणको सुन सफा गरी दिने भन्दै सुन ठगीगर्ने दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिकले उदयपुरमा सुन ठगी गरेको घटना सार्वजनिक भएको छ । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारतीय दुई नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार […]

सुन जस्तो धातुसहित पक्राउ

काठमाडौं, १८ भदौ । ७ सय ७० ग्राम सुन जस्तो धातु सहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ९ अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ सय ७० ग्राम सुन जस्तो देखिने धातु सहित डोल्पा ठुलो भेरी नगरपालिका ७ घर भएका ३३ वर्षीय बिष्णु बहादुर शाहीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । फ्लाई दुबाईको विमानबाट आएका शाहीलाई […]