सुन र हुन्डीको अवैध कारोबारी पाण्डे ७ किलो सुन सहित पक्राउ

अवैध सुन र हुन्डी कारोबार गरेको आरोपमा न्युरोडका सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

भन्सार छलि ल्याएको सुन सहित दुई जना पक्राउ

भन्सार छलि ल्याएको करिब १२८ ग्राम ७ मिलिग्राम सुन जस्तो देखिने पहेलो रंगको धातुको टुक्रा १ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-११ ठेगाना भएका २६ वर्षीय सुदिप बिक र गोरखा चुमनुब्री गाउँपालिका-६ ठेगाना भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् । रसुवाको केरुङ नाका हुँदै …

२ किलो सुन सहित दुईजना पक्राउ

रसुवा :  नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ।दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ पोखरी गाउँ घर भएका २४ वर्षीय सुदीप शेर्पालाई सुनसहित नियन्त्रणमा लिइएको हो।जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी झलक शर्मा पौडेलका अनुसार सुन पठाउने उनका सहयोगी सिन्धुपाल्चोक जिल्ला भोटेकाशी–१ बगाम घर भई रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–

अबैध रुपमा विदेशबाट ल्याएको सुन सहित विमानस्थलबाट तीन जना समातिए

काठमाडौः काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको सुन सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। १ सय ग्राम सुन सहित ती जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका-९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१ घर भएका १९ वर्षीय…

झापामा अवैध सुन सहित एक जना पक्राउ

झापा । झापामा अवैध रुपमा लुकाई ल्याएको ३ सय ४९ ग्राम ७ सय मिलिग्राम सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–२ बस्ने कैलाली जानकी गाउँपालिका–५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसी रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडि सडकमा इलाका प्रहरी […]

एक किलो सुनसहित युवक पक्राउ

प्रहरीले एककिलो भन्दा बढी सुन सहित एकजनालाई पक्राउ गरेको छ। माइक्रोबस चढेर काठमाडौंबाट पोखरा आउँदै गरेका पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षिय रमेश सुनार अवैध सुन सहित पक्राउ गरेको प्रहरीले बताएको छ।...

अवैध रुपमा ल्याएको १ किलो सुन सहित भारतीय पक्राउ

काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर यु३६०९७२७ बाहक ३ सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रुपमा ल्याएको ९ सय ५ ग्राम अर्धठोस सुन सहित प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि काठमाडौं मेडिकल कलेज सिनामंगलतर्फ लैजानेक्रममा […]

१ किलो सुन सहित पक्राउ

काठमाडौं, १३ साउन । १ किलो १ सय ६५ ग्राम सुन सहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई १ किलो १ सय ६५ ग्राम सुन सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा […]

१ किलो १ सय ६५ ग्राम सुन सहित विमानस्थलबाट पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको हो । विमानस्थलस्थित आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा सुटकेशभित्र फलामे धातुको कप आकारको वस्तुमा उक्त सुन लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई उक्त सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा राखी थप

विमानस्थलमा एक किलो सुन सहित दुबईबाट आएका पुरुष समातिए

काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ। आज हिमालय एयरको विमानबाट दुबईबाट काठमाण्डौं आएका गोरखा घर भएका पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको हो। विमानस्थलको आगमनतर्फको भन्सार चेकको एक्सरेमा चेक गर्दा शङ्का लागेर नियन्त्रणमा…

३ सय ४५ ग्राम सुन सहित दोहाबाट आएका एकजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ सय ४५ ग्राम सुन सहित राहदानी नम्बर ०७२३०८५३ बाहक चितवन भरतपुर उपमहानगरपालिका-१३ घर भएका सुवास गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । कतार एअरवेजद्वारा कतारको दोहाबाट काठमाडौं आएका गुरुङलाई विमानस्थलको प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटमभित्र लुकाई छिपाई ल्याएको उक्त सुन सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त सुन संकलन गर्न आएका तनहुँ व्यास नगरपालिका-९ बस्ने ३१ वर्षीय टक बहादुर गुरुङ समेतलाई प्रहरीले पक्राउ गरेको छ । बरामस सुन सहित उनीहरूलाई त्रि...