सुन, हीरालगायत पत्थरसहित एक जना पक्राउ

वीरगञ्ज – सुन, हीरालगायत पत्थरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुर टोल बस्ने ४५ वर्षीय बुद्धदेव मैती छन्। भारतबाट अवैध रूपमा सुन, हीरालगायत पत्थर ल्याउँदै गरेको सूचनाका आधारमा वीरगञ्ज–१६ शंकराचार्य गेटस्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा मैतीलाई पक्राउ गरेको हो। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।