सुन सफागर्ने भन्दै ठगी गर्ने दुईजना भारतीय पक्राउ

उदयपुर– जिल्ला प्रहरी कार्यालय उदयपुरले गाउँ–गाउँमा सर्वसाधारणको सुन सफा गरी दिने भन्दै सुन ठगीगर्ने दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिकले उदयपुरमा सुन ठगी गरेको घटना सार्वजनिक भएको छ । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारतीय दुई नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार […]

सम्बन्धित सामग्री

३५ किलो चरेशसहित दुई भारतीय पक्राउ

बारा : लागुऔषध चरेससहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। भारत उत्तर प्रदेश, जिल्ला बरेध, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली र सोही ठाँउ बस्ने वर्ष ४४ को मोहमद अबजाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए।अभिव्युक्तहरुको साथबाट  लागुऔषध ३४ किलो नौ सय ६८ ग्राम चरेस बरामद गरिएको थियो। इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरिएको हो।&nbs

लागूऔषधसहित दुई भारतीय पक्राउ

कैलालीमा प्रहरीले दुई जना भारतीय नागरिकलाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ।  भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समिर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, बसन्ता...

एक किलो चाँदीका गहनासहित दुई भारतीय पक्राउ

काठमाडौं : एक किलो ८० ग्राम चाँदीका गरगहनासहित बाराबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।बाराको विश्रामपुर गाउँपालिका-१ खेखरियाबाट भारततर्फ जाँदै गर्दा भारत मोतीहारी पूर्वी चम्पारण बिहारग्राम पञ्चायत हरपुर-८ का २९ वर्षीय मुकेश सोनार र २५ वर्षका अस्माराम सोनार पक्राउ परेको बाराका डिएसपी राजेश थापाले जानकारी दिए।उनका अनुसार नेपालबाट भारततर्फ जाँदै गरेको बी आर ०५ वाई ०१०१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरूले पाइन्टको खल्तीमा लुकाएर लाँदै गरेको चाँदीकोगहना बरामद गरिएको हो। उनीहरूमाथि थप अनुस

झापामा लागुऔषधसहित दुईजना भारतीय पक्राउ

झापा : मेचीनगर नगरपालिका-६ मेची पुलबाट प्रहरीले दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको…

५ किलो गाँजासहित २ भारतीय पक्राउ

२२ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरीले ५ किलो लागुऔषध गाजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत-१३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५ वर्षीय प्रेम पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद गरेको […]

हतियारसहित दुई भारतीय पक्राउ

पर्सा : सशस्त्र प्रहरीले बाराबाट बिहीबार ३ राउण्ड गोली लोड गरेको पेस्तोलसहित दुईजना भारतीय पक्राउ गरेको छ।बाराको सिम्रौनगढ क्षेत्रबाट अहिले साँझ सशस्त्र प्रहरीले पक्राउ गरेको हो।अटोमेटिक पेस्तोल सहित उनीहरू पक्राउ परेको सशस्त्र प्रहरी बल बर्दिवास वाहिनीका वाहिनीपति तथा प्रदेश २ प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले पुष्टि गरे। विस्तृत विवरणका लागि केही समय पर्खनु पर्ने सशस्त्र प्रहरीले जनाएको छ।केही दिनअघि धनुषा र सर्लाहीमा हतियारसहित दुईजना पक्राउ परेका थिए।

११ ग्राम अफिमसहित झापाबाट दुई भारतीय पक्राउ

प्रहरीले प्रतिबन्धित लागू औषध अफिमसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ

महोत्तरी– महोत्तरीको औरही नगरपालिका–१ औरहीबजारमा नेपाली नक्कली नोटसहित दुई जना भारतीय पक्राउ परेका छन् । औरही प्रहरी चौकीको गस्ती टोलीले शुक्रबार राति एकहजार दरका २२ थान नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय सीमावर्ती बस्ती सीतामढी जिल्लाको मनपौर गाउँका २१ वर्षीय पिन्टुकुमार राय र १२ वर्षीय रितेशकुमार सिंह रहेको जिल्ला […]

अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई भारतीय पक्राउ

अवैध ओसारपसार गर्दै गरेको अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई जना भारतीय पक्राउ परेका छन् । विराटनगर १७ स्थित मटेरुवा नाकाबाट  शुक्रबार  प्रहरीले अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना...

बसमा बम बोकेर आएका दुईजना भारतीय पक्राउ

धादिङ, मंसिर १५ – बसमा बम बोकेर ल्याइरहेका दुईजना भारतीय नागरिक धादिङको नौबिसेमा पक्राउ परेका छन् । शुक्रबार विहान काँकडभिट्टाबाट काठमाडौं लागि ...