अब खल्तीबाटै ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्ती बाट सिधै तिर्न सकिने भएको छ ।
यो सेवासँगै अब ओरिएण्टल इन्स्योरेन्सका ग्राहकले नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सक्ने छन् ।
खल्तीबाट बिमा शुल्क तिर्न शुरूमा खल्ती एप लगइन गर्नुहोस् र इन्स्योरेन्स आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि
ओरिएण्टल लाईफ इन्स्योरेन्स सेलेक्ट...