बढ्यो इन्द्रसरोवरको जलाशय सतह, बस्तीमा खतरा

कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट एक हजार ५२९ दशमलव ९५ मिटर पुगेको छ । पानीको सतह बढेसँगै बढी भएको पानी ड्याम्पसँगै रहेको द्वारबाट जाने क्रम सुरु भएको छ ।कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख धीरेन्द्र चौधरीले जलाशय भरिन अब पाँच सेन्टिमिटर मात्र बाँकी रहेको बताउँदै जलाशयमा हावासँग उठ्ने छालका कारण बढी भएको पानी पोखिएर कुल

सम्बन्धित सामग्री

किमविरुद्ध एक भए अमेरिकासहित तीन राष्ट्र, भन्छन्–आणविकसँगै साइबर खतरा बढ्यो

शुक्रबार यी तीन राष्ट्रका आणविक हतियार सम्बन्धी दूतहरुले भेटघाट गरेर उत्तर कोरियाबाट आणविक हमलासँगै साइबर आक्रमणको खतरा बढेको बताएका हुन् ।

पुटिनले ३ लाख रिजर्भ सैनिक बोलाएसँगै विश्वयुद्धको खतरा बढ्यो

काठमाडौं, ५ असोज । रुसले रिजर्भ सैनिकलाई युद्धमा डाकेसँगै विश्वयुद्धको खतरा बढेको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले रिजर्भ सैनिकको परिचालनको घोषणा गरेका हुन् । पुटिनले पश्चिमा सैनिक संयन्त्र युक्रेनमा केन्द्रित भएकाले अवस्था संवेदनशील भएको बताएका छन् । उनले सैनिक सेवाबाट अवकाश पाएकाहरुलाई पनि युद्धमा परिचालन गरिने बताएका छन् । […]

नेकपा एसमा मन्त्रीहरुद्वारा विद्रोहको तयारी, फुटको खतरा बढ्यो

काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीमा फुटको खतरा बढेको छ । आज पार्टीबाट मन्त्री भएकाहरुलाई फिर्ता बोलाउने निर्णयलगत्तै उक्त पार्टीभित्र विद्रोहको खतरा देखिएको हो । पार्टी बैठकपछि प्राइम टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै मन्त्री बनाउँदै ६ महिनाका लागि भनिएको खुलासा गरे । उनलार्य मन्त्री फिर्ता बोलाउनुलाई नियमित प्रक्रिया भने । नेकपा एसले नयाँ मन्त्रीको […]

विश्वयुद्धको खतरा बढ्यो

काठमाडौं, १६ वैशाख । संयुक्तराष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर युक्रेन पुगे । युक्रेनमा त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटिरहेकै बेला रुसले मध्य किभमा मिसाइल हमला गरेको छ । बिहिबार राष्ट्रसंघका महासचिव रहेको स्थान नजिकै भएको घटनालाई अर्थपूर्ण मानिएको छ । गुटेरेज रुस र युक्रेनबीच शान्ति सम्झौताको पहल गर्न सक्रिय भएका हुन् । […]

विदेशी चलखेलले द्वन्द्वको खतरा बढ्यो : महर

कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले विदेशी चलखेलका कारण नेपाली जनता-जनताबीचमा द्वन्द्व निम्तिने खतरा बढेको बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकता...

‘बाइडेनले चीनको आलोचना गरेपछि ताइवानमाथि दैनिक खतरा बढ्यो’

एजेन्सी, ११ कात्तिक। ताइवानकी राष्ट्रपति साइ इङ वेनले अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचनापछि चीनले ताइवानमाथी झनै खतरा बढाएको बताएकी छिन्। गतसाता राष्ट्रपति जो बाइडेनले चीनको आलोचना गरेपछि ताइवानमाथि दैनिक खतरा बढेको वेनले बताएकी हुन्। गत साता राष्ट्रपति बाइडेनले चीनले ताइवान स्ट्रेटमाथि जबर्जस्ती कदम चालिरहेको भन्दै आलोचना गरेका थिए। यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले चीनविरुद्ध […]

महाकाली नदी बस्तीमा छिर्ने खतरा बढ्यो

कञ्चनपुर । महाकाली नदीले पक्की सडक कटान गरेपछि बाढी बस्तीमा छिर्ने खतरा बढेको छ । गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले निर्माणाधीन ६ लेनको पक्की सडक कटान गरेपछि महाकाली नदीको बाढी बस्तीमा छिर्ने खतरा बढेको हो । बाढी बस्तीमा छिरेसँगै पछि भीमदत्त नगरपालिकाको वडा नम्बर ११, १२ र १३ का चार सय बढी घर […]

नेपालमा बाह्य हस्तक्षेपको खतरा बढ्यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नेपालमा बाह्य हस्तक्षेपको खतरा बढेको बताएका छन् । आज सोमबार राष्ट्रियसभाको बैठकमा नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण विदेशी हस्तक्षेप बढ्ने खतरा औंल्याएका हुन् । प्रधानमन्त्री ओलीले बिदेशीको मिलेमत्वमा संविधान र लोकतन्त्रमाथि हमला गरेको आरोप लगाउँदै श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनताको विषयमा गम्भीर... The post नेपालमा बाह्य हस्तक्षेपको खतरा बढ्यो : नारायणकाजी श्रेष्ठ appeared first on Purbeli News.

सांसदहरुको किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीति बिहिन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए । उनले प्रतिनिधि सभा पुनःस्थापना भएपछि यस्तो खतरा बढेको बताए ।उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौं ।

देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा लाग्दा देश मुठभेडमा जाने खतरा बढेको बताएका छन् ।पत्रकारसँगको अन्तरक्रियामा आज उहाँले पक्ष र विपक्षमा शक्तिको प्रदर्शन गर्ने प्रक्रियाले देशलाई अस्थिरता, अराजकता र मुठभेडतर्फ लैजाने खतरा बढेको बताए । उनले भने, “पक्ष विपक्षको शक्ति प्रदर्शनले देश मुठभेडतर्फ जाने देखिएको छ । यसले प्रजातन्त्रलाई कमजोर बनाउछ ।” प्रजातन्त्र कमजोर बन्दा विदेशी शक्तिको चलखेल बड्ने उनको भनाइ थियो । उनले थपे,