‘बाइडेनले चीनको आलोचना गरेपछि ताइवानमाथि दैनिक खतरा बढ्यो’

एजेन्सी, ११ कात्तिक। ताइवानकी राष्ट्रपति साइ इङ वेनले अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचनापछि चीनले ताइवानमाथी झनै खतरा बढाएको बताएकी छिन्। गतसाता राष्ट्रपति जो बाइडेनले चीनको आलोचना गरेपछि ताइवानमाथि दैनिक खतरा बढेको वेनले बताएकी हुन्। गत साता राष्ट्रपति बाइडेनले चीनले ताइवान स्ट्रेटमाथि जबर्जस्ती कदम चालिरहेको भन्दै आलोचना गरेका थिए। यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले चीनविरुद्ध […]

सम्बन्धित सामग्री

के प्रिगोजिन पुटिनका लागि अझै खतरा छन् ?

एजेन्सी । रुसले युक्रेनमा हमला गरेपछि रुसके निजी लडाकु दस्ता वागनरका प्रमुख येवगेनी प्रिगोजिन अन्तर्राष्ट्रिय जगतमा पनि चर्चित भए । कतै उनको प्रशंसा थियो कतै आलोचना । कहीँ पुटिनसँग उनको सम्बन्धबारे चर्चा थियो त कतै प्रिगोजिनले क्रेमलिनको कुर्सीमा विराजमान हुने महत्वाकांक्षा राखेको बहस । मस्को हान्ने योजनामा प्रिगोजिन सफल भए उनको भविष्य चम्किनेछ, विफल भएमा […]

‘रेडजोन’मा उपेन्द्र यादव, एमालेबाट धोकाधडीको खतरा

काठमाडौँ – केही महिनाअघिसम्म पनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी ओलीलाई ‘घोर प्रतिगामी’ भनेर थाक्दैनथे। पार्टीको बैठकमा यादवले ओलीलाई ‘स्वेच्छाचारी, संविधान विरोधी, मधेशविरोधी र प्रतिगमनकारी’ भन्दै लामै दस्तावेज पनि प्रस्तुत गरेका थिए। ओलीको कटु आलोचना गरेर तयार गरीएको उनको राजनीतिक प्रतिवेदनलाई त्यो बेला ओलीप्रति नरम रुझान राख्ने महन्थ ठाकुर पक्षले अस्वीकार गरेको […]

पश्चिमी प्रतिबन्धले रुसलाई केही असर परेको छैन– पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुनः रुसमाथि लागू पश्चिमी प्रतिबन्धको आलोचना गरेका छन् । उनले पश्चिमी प्रतिबन्धले सम्पूर्ण विश्वमाथि खतरा उत्पन्न गरेको आरोप पनि लगाए ।  भ्लादिभोस्तोकमा आयोजित आर्थिक मञ्चलाई सम्बोधन गर्दै उनले रुसले पश्चिमाको आर्थिक ‘आक्रमण’ को कुशलतापूर्वक सामना गरिरहेको बताए । तर प्रतिबन्धका लागि युरोपेलीको जीवनस्तर धरापमा पारिएको र गरीब देशहरूले खानामा पहुँच गुमाउँदै गएको पुटिनले बताए । पुटिनले युक्रेनको अन्नको विषयमा युरोपले गरिब देशलाई धोका दिइरह

इमरान खानलाई ‘सुरक्षा खतरा’

एजेन्सी, ७ जेठ । सत्ता ढलेपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अभिव्यक्तिका कारण विवादमा आइरहेका छन् । विपक्षी र विदेशी शक्तिविरुद्ध उनको अभिव्यक्ति कडा खालको छ । यसले तरङ्ग नै ल्याइदिएको छ । इमरानले अमेरिकाविरुद्ध बोलिरहेका छन् । सरकार ढाल्न अमेरिका लागेको सम्म भने । उनले आफ्नै देशको विदेश नीतिको सम्म आलोचना गर्दै सेनाप्रति असन्तुष्टि पोखे […]

रसिया विश्वकै लागि प्रत्यक्ष खतरा : युरोपियन कमिसन अध्यक्ष

युरोपियन कमिसनका अध्यक्ष उरसुला भोन डेर लेएनले रसिया विश्वकै लागि ‘प्रत्यक्ष खतरा’ भएको बताएकी छिन्। टोक्योमा जापानी प्रधानमन्त्री फुमियो किशिदासँगको छलफलपछि उनले रसियाको आलोचना गरेकी हुन्। रसिया र युक्रेनबिच युद्ध सुरु भएको आज ७७ दिन पुगेको छ। डोनबास र लुहान्स्कलाई नियन्त्रणमा लिन दुवै पक्षबिच अझै लडाइँ भइरहेको छ। यही बेला…

गठबन्धन टुट्ने खतराः बाबुराम भट्टराई

काठमाडौं, १७ माघ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अमेरिकी सहयोगसम्बन्धी एमसीसी आलटाल नगरी सर्वसम्मतिले पारित गर्न आग्रह गरेका छन् । उनले यही बहानामा गठबन्धन टुट्ने खतरा पनि औल्याएका छन् । एमसीसीको विरोधमा देखिएक कम्युनिस्ट शक्तिको समेत आलोचना गर्दै बाबुरामले लेखेका छन्, यो प्रकरण नेपालको रुढीवादी कम्युनिष्ट का लागि घाँटीको हाड नबनोस् । […]

ओकसका कारण परमाणु हतियारको होडबाजीको खतरा : उत्तर कोरिया

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी नयाँ सम्झौता ओकसको उत्तर कोरियाले निन्दा गरेको छ। सो सम्झौताले परमाणु हतियारको होडबाजी सुरु हुन सक्ने चेतावनी उत्तर कोरियाले दिएको हो। उत्तर कोरियाका एक परराष्ट्र अधिकारीले ओकस सम्झौताले एसिया–प्रशान्त क्षेत्रको रणनीतिक सन्तुलनलाई बिगार्न सक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सम्झौताको चीनले यसअघि नै आलोचना गरेको थियो। अहिले […]

सत्ताको अलमलबीच ‘प्रतिगमनको नयाँ भेरियन्ट’को खतरा !

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको सोमवार २८ दिन पुगेको छ । संसदीय व्यवस्थामा नयाँ सरकारलाई १०० दिनसम्म प्रतिपक्षी दलले पनि आलोचना गर्दैनन्, हनिमुन पिरियड भनेर । ‘जनादेश’बाट नभई परमादेशबाट बनेको सरकार भनेर सदनमा प्रतिपक्षी दलले सरकारविरुद्ध कटाक्ष गरिरहेको छ । सदनमा एमाले र कांग्रेसका सांसदहरूको जुहारी महजोडीको प्रहसनभन्दा कम देखिँदैन । प्रधानमन्त्री नियुक्त भएको २८ दिनमा देउवाले जनतामा आशा जगाउने खालका कामको शुरुआत गर्न सकेका छैनन् । अर्थात्, सरकारले अझै आफ्नो गति लिन र लय पक्रि...

सुदूरपश्चिम प्रदेश सभामा सरकारको कडा आलोचना

सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा सुदूरपश्चिम प्रदेश सरकरको कडा आलोचना भएको छ । सोमबार शुरु भएको प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुले सरकारको कडा रुपमा आलोचना गरेका हुन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता रणबहादुर रावलले सुदूरपश्चिम प्रदेशका केही मन्त्री बिना लगामका घोडा जस्तै भएको आरोप समेत लगाए । उनले प्रदेश सभाबाट कानुन बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्ति बढेको बताउँदै पहिलो र अन्तिम प्रदेश सांसद् आफूहरु नै हुने खतरा बढेको समेत बताए ।

मर्केलले गरिन् ट्रम्पको आलोचना, इभांकाको मलिन प्रतिक्रिया

अटो आयात अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको ट्रम्पको दावीप्रति जर्मन चान्सलर एंगेला मर्केलले आलोचना गरेकि छन् । यो आलोचनाप्रति ट्रम्प पुत्री इभांका ट्रम्पले मलिन प्रतिक्रिया जनाएकि छन् ।