पुटिनले ३ लाख रिजर्भ सैनिक बोलाएसँगै विश्वयुद्धको खतरा बढ्यो

काठमाडौं, ५ असोज । रुसले रिजर्भ सैनिकलाई युद्धमा डाकेसँगै विश्वयुद्धको खतरा बढेको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले रिजर्भ सैनिकको परिचालनको घोषणा गरेका हुन् । पुटिनले पश्चिमा सैनिक संयन्त्र युक्रेनमा केन्द्रित भएकाले अवस्था संवेदनशील भएको बताएका छन् । उनले सैनिक सेवाबाट अवकाश पाएकाहरुलाई पनि युद्धमा परिचालन गरिने बताएका छन् । […]

सम्बन्धित सामग्री

विश्वमा परमाणु आक्रमणको खतरा कति छ ?

गत जून महिनामा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले परमाणु हतियारहरुको पहिलो खेप बेलारुसमा तैनाथ गर्नका लागि पठाइएको घोषणा गरे । युक्रेन युद्धको सुरुवातदेखि नै पुटिनले परमाणु हतियारहरुको प्रयोग गर्ने धम्की दिइरहेका थिए । तर बेलारुसमा परमाणु हतियारको तैनाथी यस दिशामा पहिलो कदम मानिएको छ । ती परमाणु हतियार बेलारुसमा युक्रेनको सीमाक्षेत्रमा तैनाथ गरिँदैछ जहाँबाट नेटोका सदस्यहरु […]

युक्रेन युद्धमा आणविक अस्त्र प्रयोगको खतरा बढ्याे: राष्ट्रपति पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धमा आणविक अस्त्र प्रयोग हुने खतरा बढेको बताउनु भएको छ । तर रुस आफूले भने पहिले आणविक अस्त्र प्रयोग नगर्ने र आणविक अस्त्रको धम्की पनि कसैलाई नदिने उहाँले बताउनु भएकाे हाे । रुसको मानवअधिकार परिषदकाे वार्षिक बैठकमा बोल्दै पुटिनले युक्रेन युद्ध लामो जान सक्ने संकेत पनि गर्नुभयो। आणविक हतियार […]

पुटिनले ठट्टा नगर्ने उल्लेख गर्दै बाइडेनले भने- आणविक ‘युद्ध’ को खतरा छ

बाइडेनले भने, 'हामीले राम्रोसँग चिनेका छौँ । पुटिनले ‘सामरिक आणविक हतियार वा जैविक वा रासायनिक हतियारको सम्भावित प्रयोगको बारेमा कुरा गर्दा ठट्टा गर्दैनन् ।'

पुटिनलाई वाइडेनको चेतावनीसँगै आणविक युद्धको खतरा बढ्यो, कोसँग कति आणविक हतियार

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धमा कुनै प्रकारको आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले सीबीएस समाचारसँगको अन्तवार्तामा युद्धको शैली नै परिवर्तन भई दोस्रो विश्वयुद्धपछिको खतरनाक अवस्थाको चेतावनी दिए । योसँगै विश्वमा आणविक युद्धको खतरा बढेको संकेतहरु मिल्न थालेको छ । पुटिनले आणविक फौजलाई विशेष […]

पश्चिमी प्रतिबन्ध ‘विश्वका लागि खतरा’ - राष्ट्रपति पुटिन

युक्रेनमा जारी युद्धको बीचमा रुसमाथि पश्चिमी देशहरूले लगाएका प्रतिबन्ध विश्वका लागि खतरा भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । बुधवार रुसको भ्लादिभोस्तोकमा पूर्वी आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा उहाँले यस्ताे धारणा राख्नुभएको हो ।   रुसी राष्ट्रपतिले सोमवार नर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनीमा ग्यासको बहाव पश्चिमा देशहरूले रुसमाथिको प्रतिबन्ध नहटाएसम्म पुनः सुरु नहुने बताएपछि यस्ताे टिप्पणी सार्वजनिक भएको अल जजिराले उल्लेख गरेको छ । यसैबीच युरोपेली सङ्घका मन्त्रीहरू  रुसको ग्यास नियन्त्रण र चिसो मौस...

पुटिनले भने– अमेरिकाको सामना गर्न रुस ‘महान सामुद्रिक शक्ति’ बन्न चाहन्छ

१६ साउन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रभुत्वको सामना गर्न सक्ने गरी ‘महान सामुद्रिक शक्ति’ बन्न चाहेको बताएका छन् । रुसको नौसेना दिवसको अवसरमा सेन्टपिटरर्सबर्गमा आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुस महान सामुद्रिक शक्ति बन्न चाहेको बताएका हुन् । उनले नेटोको प्रसारका साथसाथै समुद्रमा प्रभुत्व बढाउने अमेरिकाको कोसिस रुसका लागि ठूलो खतरा भएको […]

पुटिनले मार्शल ल लागू गर्न सक्छन् : अमेरिका

न्युयोर्क–अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मार्शल ल’ लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुन:स्थापित गर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाइमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् ।रुसले ‘अस्तित्वको खतरा’ सामना गरे मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  परमाणु हतियार प्रयोग गर्ने बताएका छन् । रूसी राष्ट्रपतिले युक्रेनमा लामो द्वन्द्वको लागि तयारी गर्दै दोनबासभन्दा बाहिरका लक्ष्यहर

रुसद्वारा ‘अविश्वसनीय परिणाम आउने’ चेतावनीसँगै आणविक युद्धको खतरा

काठमाडौं, ३ वैशाख । रुसले अमेरिकासहित उसका निकट देशहरुलाइ अविश्वसनीय परिणाम आउनसक्ने चेतावनी दिएको छ । युक्रेनलाई हतियार आपूर्ति गरिरहेको भन्दै रुसले त्यस्तो चेतावनी दिएको हो । रुसको उक्त चेतावनीसँगै आणविक युद्धको खतरा औल्याइएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार सीएनएनसँगको अन्तवार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारको प्रयोग गर्न सक्ने बताएका छन् । […]

युक्रेन र रुसको लडाईँमा परमाणु हमलाको खतरा कति ?

युक्रेनमा जारी हमलाका बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई आफ्नो प्रतिरोधी शक्तिलाई ‘स्पेशल अलर्ट’ मा राख्ने आदेश दिएका छन् जसमा परमाणु हतियार पनि समावेश छ । तर यसको वास्तविक अर्थ के हो ?पश्चिमका विशेषज्ञले यसबारे अहिले नै स्पष्ट भइनसकेको बताएका छन् । बेलायती अधिकारीका अनुसार पुटिनले जुन भाषाको प्रयोग गरेका छन्, त्यसबारे केही स्पष्ट जानकारी हासिल हुन सकेको छैन ।कसै–कसैले पुटिनले सतर्कताको तल्लो तहबाट अघि बढ्न आदेश दिइरहेको बताएका छन् । यद्यपि, यो पक्का गरी भन्न