किमविरुद्ध एक भए अमेरिकासहित तीन राष्ट्र, भन्छन्–आणविकसँगै साइबर खतरा बढ्यो

शुक्रबार यी तीन राष्ट्रका आणविक हतियार सम्बन्धी दूतहरुले भेटघाट गरेर उत्तर कोरियाबाट आणविक हमलासँगै साइबर आक्रमणको खतरा बढेको बताएका हुन् ।