जसपा विवादले धकेलियो अविश्वास प्रस्ताव दर्ता

जसपाको अन्तर्विरोधका कारण सरकारविरुद्धको अविश्वास प्रस्ताव दर्ता धकेलिएको छ । अविश्वास प्रस्ताव दर्ताका लागि सबै तयारी पूरा गरे पनि जसपा आन्तरिक सहमतिसहित आउन नसकेपछि प्रमुख प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्र बुधबार...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मंगलबार प्रदेशसभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। यसअघि सोमबार उनीहरुले नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँग माग गरेका थिए। विपक्षी गठबन्धनमा आवद्ध ३४ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।  अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ । विगतमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको तर उक्त प्रस्ताव प्रक्रियामा जानु अघि नै मुख्यमन्त्रीले राजीनामा दिएको भन्दै विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुखबाट पुनः असंवैधानिक रुपमा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिएको आरोप लगाएका छन् ।प्रदेशसभाका ३४ सदस्यले संविधानको धारा

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता

रूपन्देही / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । यसअघि वैशाख ६ गते पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले दिएको समावेदनका आधारमा १९ वैशाखमा प्रदशेसभाको विशेष अधिवेशन... The post लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता appeared first on Purbeli News.

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, विशेष अधिवेशनको माग

बुटवल । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।आइतबार ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेसका सचेतक फखरुदीन खानले रातोपाटीलाई बताए ।हाल प्रदेशसभामा ७९ सदस्य कायम रहेकोमा आफूहरुसँग ४० सांसदको समर्थन रहेको भन्दै उनले अल्पमतका बाबजुद प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक कार्य भए

अविश्वास प्रस्ताव दर्ता गर्न कांग्रेस सांसदको दबाब

काठमाडौं, बैशाख २६ । प्रमुख प्रतिपक्ष कांग्रेसमा वैकल्पिक सरकार निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वास प्रस्ताव दर्ता गराउनुपर्ने मत सशक्त बनेको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको प्रस्तावको एजेन्डालाई लिएर शनिबार बसेको पार्टीको संसदीय दल बैठकमा अधिकांश सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजान जोड दिएका हुन् । विश्वासको मत नपाउनेबित्तिकै प्रधानमन्त्री ओली राष्ट्रपतिको सहयोगमा संविधानको […]

माओवादी केन्द्रले भन्यो, कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्छौं

काठमाडौं। नेकपा माओवादी केन्द्रले कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने बताएको छ। आजको स्थायी कमिटीको बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने, “कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्छौं, सरकारलाई समर्थन फिर्ता लिएकोबारे कागजमा मात्र दिन बाँकी छ।” नयाँ सरकारका लागि अरू दलहरूसँग तीव्र रूपमा संवाद अघि बढाउने बैठकले निर्णय गरेको छ। भोलि १ बजे फेरि बैठक बस्नेछ।

भोलि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता !

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा माओवादी केन्द्रले तयारी थालेको छ।भोलि सोमबार दिउँसो १ बजे बस्ने स्थायी समितिको बैठकबाट अविस्वास प्रस्ताव दर्ता गर्ने वा नगर्नेबारे टुंगो लाग्ने माओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देखापढीलाई बताए। ‘भोलिको बैठकले निर्णय गर्नसक्ने सम्भावना छ। अरु दलसँग र पार्टीभित्र पनि अहिले छलफल जारी छ’, उनले भने ।

प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गर्दै

नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ।...