बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसलाले अराजकता सिर्जना गर्न सक्छ: गोविन्द केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजबारे सर्वोच्च अदालतको फैसलाले न्यायिक अराजकता सिर्जना हुन सक्ने बताएका छन्।...

सम्बन्धित सामग्री

डा गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आज पनि वार्ता

अनशनरत डा गोविन्द केसी र सरकारका प्रतिनिधिबीच आज पनि वार्ता सुरु भएको छ।

आफ्नै खर्चमा काठमाडौंका लागि निस्किए अनसनरत डा गोविन्द केसी

कैलाली : धनगढीमा अनसनरत डा. गोविन्द केसी काठमाडौंका लागि निस्किएका छन्। उनलाई प्रशासनको पहलमा हिजै नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं लैजाने प्रयास गरिएको थियो । तर उनले सरकारी खर्चमा नजाने भन्दै अस्वीकार गरेपछि हिजो स्काइ ट्रक रित्तै फर्किनुपरेको थियो। आज भने चिकित्सकहरूको आग्रह पछि उनी काठमाडौं जान तयार भएका हुन्। उनलाई श्री एयरलाइन्सको जहाज…

सरकारको एयर लिफ्ट लिन नमानेका डा गोविन्द केसी आफ्नै खर्चमा धनगढीबाट टिचिङ आउँदै

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसी आफ्नै खर्चमा त्रिवि शिक्षण अस्पतालमा आउने भएका छन्। सरकारले एयर लिफ्ट गर्न खोज्दा नमानेका डा केसी आज साँझ ४:४५ बजेको श्री एयरलाइन्सको विमान मार्फत काठमाडौं आउन लागेका हुन्।

मैले चिनेका डा. गोविन्द केसी

जो कहिल्यै कसैका विरुद्ध लडेका छैनन् तर सधैं सबैका लागि लडेका छन्, तिनै हुन् डा. गोविन्द केसी! जो कसैका होइनन् तर सबैका हुन्, तिनै हुन् डा. गोविन्द केसी! जसका आफ्ना कोही छैनन् तर सबै आफन्त हुन्, तिनै हुन् डा. गोविन्द केसी! जसले सत्यलाई ईश्वर र निष्ठालाई धर्म मान्छन्, तिनै हुन् डा. गोविन्द केसी! डा.केसीलाई मैले […]

सत्याग्रहका लागि डा. गोविन्द केसी धनगढीमा

सत्याग्रहका लागि चिकित्सा शिक्षा अभियन्ता प्रा.डाक्टर गोविन्द केसी धनगढी पुगेका छन् । आजै साँझदेखि सत्याग्रह थाल्ने उनले जनाएका छन् । उनको यो २० औं अनसन हो । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) सम्मको अल्टिमेटम दिएका थिए । पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै रेस्पोन्स नआएकाले म सत्याग्रहको तयारीमा छु ।’ धनगढी विमानस्थलबाट जिल्ला समन्वय समिति कैलाली पुगे

अनशन बस्न धनगढी पुगे गोविन्द केसी

चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसी पुनः अनशन बस्न धनगढी पुगेका छन्। सरकारले आफ्ना माग पूरा नगरेको भन्दै उनी पुनः अनशन बस्न लागेका हुन्। सरकारले २६ भदौसम्म...

अनसन बस्न डा. गोविन्द केसी धनगढी प्रस्थान गरे

काठमाडौं। माग पूरा नभएको भन्दै अनसन बस्न डा. गोविन्द केसी धनगढीतर्फ प्रस्थान गरेका छन्। निर्वाचन क्षेत्रअनुसार उम्मेदवारलाई खर्चको सीमा तोक्न निर्वाचन आयोगले तयारी थालेको छ। प्रदेशसभाको समानुपातिकका लागि मतपत्र छाप्न थालियो। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान भोलि सक्ने तयारी गरिँदैछ। न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडित र प्रहरीबिच कीर्तिपुरमा झडप भएको छ।

अनसन बस्न धनगढी हिँडे गोविन्द केसी

काठमाडौं, २७ भदौ । चिकित्सा शिक्षा सुधारको लागि सक्रिय डा. गोविन्द केसी अनसन बस्न धनगढी पुगेका छन् । यसअघि केसीले ७ बुँदे माग अघि सारेका थिए । सरकारले आफूले दिएको समयमा पनि मागबारे कुनै सुनुवाई नगरेकोले उनी अनसन बस्न आज (सोमबार) धनगढीतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । केसीका सहयोगी प्रितम सुवेदीले लेखेका छन्–‘सरकारले […]

दुई दिने सत्याग्रहका लागि अमेरिका जाँदै डा. गोविन्द केसी

स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसी सत्याग्रहका लागि अमेरिका जाने भएका छन्। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा उनले भाग लिने कार्यक्रम छ।