अनशन बस्न धनगढी पुगे गोविन्द केसी

चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसी पुनः अनशन बस्न धनगढी पुगेका छन्। सरकारले आफ्ना माग पूरा नगरेको भन्दै उनी पुनः अनशन बस्न लागेका हुन्। सरकारले २६ भदौसम्म...

सम्बन्धित सामग्री

अनशन तोडेपछि डा गोविन्द केसी अस्पताल भर्ना

धनगढी : डा गोविन्द केसीले अनशन तोडेका छन्। अनशन तोडेपछि डा केसीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको उनका सहयोगी अमृत जैशीले जानकारी दिए। धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका उनले ७२ घण्टापछि स्थानीय अन्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्।यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखेर डा केसीले शुक्रवारदेखि ३ दिने सत्याग्रह शुरु गरेका थिए।

सहमतिपछि डा. गोविन्द केसीले अनशन तोड्दै

काठमाडौं । डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । ७ बुँदे मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गर्ने बताइएकाे छ । सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । डा. […]

डा केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना, अनशन जारी

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए । अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरुले बताएका छन् । सरकारले मंगलबार […] The post डा केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना, अनशन जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनशन बस्न डा. केसी धनगढी हिँडे, साँझबाटै अनशन बस्ने

चिकित्सा शिक्षा सुधारका अभियन्ता  डा. गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । आज साँझबाट अनशन बस्न डा. केसी धनगढी प्रस्थान गरेका छन् ।

प्रधानन्यायाधीलाई नहटाइए डा गोविन्द केसी अनशन बस्ने

काठमाडौं : प्राडा गोविन्द केसीले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन माग गरेका छन्।आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले न्याय सम्पादनको सर्वोच्च पदमा बसेर फैसलाहरूको किनबेच गर्ने, न्यायालयमा घुसखोरी र भ्रष्टाचार संस्थागत गर्ने तथा शक्ति पृथकीकरणको सिद्धान्त लत्याउँदै राज्यको कार्यकारी अंगमा हिस्सा खोज्ने प्रधानन्याधीशलाई संसदबाट महाभअभियो लगाई हटाउन राजनीतिक दलहरूसमक्ष  माग गरेका हुन्।उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ न्याय सम्पादनको सर्वोच्च प

तत्काल अनशन नबस्न डा. केसी सहमत

१ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसी अनशन स्थगित गर्न सहमत भएका छन् । डा. केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँचबुँदे राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिएका थिए । उनी अनशन बस्न मंगलबार बर्दिबास जाने तयारीमा थिए । तर मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले […]

डा. गोविन्द केसी फागुन १२ देखि अनशन बस्ने, यस्ता छन् तीनबुँदे माग

डा. गोविन्द केसीले आगामी १२ फागुनदेखि २०औँ आमरण अनशन बस्ने घोषणा गरेका छन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर डा. केसीले तीनबुँदे माग अघि सारेका छन् ।  संविधानको मर्म मारेर एक...

प्रधानमन्त्रीको कदमको विरोध गर्दै डाक्टर गोविन्द केसी अनशन बस्दै

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले आगमी फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डाक्टर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाउँदै संविधानको रक्षार्थ अनशन बस्न लागेको जानकारी दिएका हुन्। त्यस्तै, उनको मागमा प्रकृया विपरित भएको संवैधानिक निकायहरुका नियुक्ति समेत रहेका छन्। डाक्टर केसीले…

डाक्टर गोविन्द केसी: अनशन लगत्तै परोपकार - BBC नेपाली

देशका विभिन्न भागमा बाढीपहिरोका कारण जनधनको क्षति भएपछि आफ्नो अनशन त्यतिकै तोडेका डाक्टर गोविन्द केसी तिनै बाढीपीडितको उपचारमा खटिएका छन्।