आफ्नै खर्चमा काठमाडौंका लागि निस्किए अनसनरत डा गोविन्द केसी

कैलाली : धनगढीमा अनसनरत डा. गोविन्द केसी काठमाडौंका लागि निस्किएका छन्। उनलाई प्रशासनको पहलमा हिजै नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं लैजाने प्रयास गरिएको थियो । तर उनले सरकारी खर्चमा नजाने भन्दै अस्वीकार गरेपछि हिजो स्काइ ट्रक रित्तै फर्किनुपरेको थियो। आज भने चिकित्सकहरूको आग्रह पछि उनी काठमाडौं जान तयार भएका हुन्। उनलाई श्री एयरलाइन्सको जहाज…