बालुवाटारमा गठबन्धनको बैठक जारी, सिट बाँडफाँट टुंग्याउने प्रयास

काठमाडौं। सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भइरहेको छ । शीर्षनेताहरु सहभागी उक्त बैठकमा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने गरी छलफल भइरहेको छ । सिट बाँडफाँट गर्न […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित

२१ असोज, काठमाडौं । सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए । जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले नेताहरुका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ । एक […]

सत्ता गठबन्धनको बैठक केही बेरमा बस्दै

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुसहित कार्यदलको बैठक आज बुधबार बस्दैछ । बुधबारको बैठकले सिट बाँडफाँटको सम्पूर्ण विषय टुंग्याउने नेताहरुको दावी छ । बिहान ८ बजे बस्ने बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको क्षेत्रसहित सिट बाँडफाँट टुंग्याउने कोशिस गर्नेछ । यसअघि मंगलबार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । […]

गठबन्धनले ४ असोजमा मात्रै सिट बाँडफाँट टुंग्याउने

काठमाडौं । सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ । सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै […] The post गठबन्धनले ४ असोजमा मात्रै सिट बाँडफाँट टुंग्याउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धनले असोज ४ गते सिट बाँडफाँट टुंग्याउने

काठमाडौँ- सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ ।  सहमति जुट्...

गठबन्धनले असोज ४ गते सिट बाँडफाँट टुंग्याउने

काठमाडौँ- सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ ।  सहमति जुट्...

सत्ता गठबन्धनको बैठक बस्दै, दिनभर छलफल गरेर सिट बाँडफाँट टुंग्याउने दाबी

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार आजको बैठकले सिट बाँडफाँडको अन्तिम टुंगो लगाउनेछ ।

सिट बाँड्न गठबन्धनकाे बैठक ८ घण्टादेखि जारी, नेताहरु पस्दै-निस्किँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँटका लागि सत्तारुढ गठबन्धनको बैठक ८ घण्टादेखि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठककै क्रममा गठबन्धनका नेताहरुले निस्कने र फर्कने क्रम जारी रह्याे । आज बिहान ११ः३० बजेदेखि बसेको बैठकमा सिट बाँडफाँट टुंग्याउने भनिए पनि हालसम्म कुनै प्रगति हुन सकेको छैन । […]

सिट बाँडफाँट विहीबार टुंग्याउने गठबन्धनमा सहमति

आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार  पनि बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुनः बस्नेगरी टुंगिएको हो ।जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति भएको छ । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला सहभागी थिए ।यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकी