अझै सुरु भएन एमालेको बन्द सत्र

काठमाडौँ । नेकपा एमालेको आज बिहान १० बजेको लागि तय भएको बन्द सत्र १ बज्दासम्म सुरु हुन नसकेको हो । एमालेमा सहमतिको प्रयास भइरहेको र सहमति नजुट्दा बन्द सत्र सुरु हुन नसकेको हो । एमालेमा मूलतः भीम रावलको उम्मेदवारीले सहमतिमा बाधा भएको दाबी गरिएको छ । नेता अग्नि खरेलले रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम एमाले अधिवेशन : सुरु भएन बन्द सत्र, सहमतिको प्रयास जारी

कैलाली । सुदूरपश्चिम प्रदेश अधिवेशनमा अहिले सम्म बन्दसत्र सुरु हुन सकेको छैन । आज बिहान ८ बजे देखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको थियो । तर अहिले सम्म बन्दसत्र स्थलमा शीर्ष नेताहरू पुगेका छैनन् । प्रदेशमा सहमतिको प्रयास भइरहेको नेताहरूको दाबी छ । महासचिव शंकर पोखरेलले अहिले सहमतिको प्रयासको लागि छलफल गरिरहेको ती नेताले बताए […]

अझै सुरु भएन एमालेको बन्द सत्र

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको बन्द सत्र अहिलेसम्म सुरु हुन सकेको छैन । आइतबार विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन नसकेको हाे । एमाले दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज तेस्राे दिन पनि बन्द सत्र जारी छ । नेतृत्व चयनमा सर्वसम्मति खोज्दा पार्टीमा समस्या पैदा भएको छ […]

लकडाउनमा एउटै पालिकाका १४ विद्यालय गाभिए

गोरखाको भिमसेन थापा गाउँपालिका भित्रका १४ विद्यालय गाभिएका छन् । विद्यार्थी संख्या कम भएका विद्यालयलाई शैक्षिक शत्र २०७७ देखि लागु हुने गरी गाभिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए । ‘लकडाउनले विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएन, तर पनि हामीले पालिका भित्रका १२ वटा गाभ्ने, दुईवटा कक्षा घटाउने निर्णय गरेका छौँ ।’ उनले भने ।