एमाले बागमती प्रदेश अधिवेशन : अझै सुरु भएन बन्द सत्र, कमजाेर बन्दै सहमतिकाे प्रयास

मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र आज हुँदैछ। अधिवेशनको बन्द सत्र आज बिहान ८ बजेबाट सुरु भनिएकाे भए पनि अहिलेसम्म छलफल चलिरहेकाेले बन्द सत्र सुरु भएकाे छैन । काठमाडाैकाे प्रज्ञा भवन कमलादीमा बन्द सत्रकाे तयारी छ । बन्दसत्रमा राजनीतिक, सांगठनिक प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया भाे...

सम्बन्धित सामग्री