लकडाउनमा एउटै पालिकाका १४ विद्यालय गाभिए

गोरखाको भिमसेन थापा गाउँपालिका भित्रका १४ विद्यालय गाभिएका छन् । विद्यार्थी संख्या कम भएका विद्यालयलाई शैक्षिक शत्र २०७७ देखि लागु हुने गरी गाभिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए । ‘लकडाउनले विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएन, तर पनि हामीले पालिका भित्रका १२ वटा गाभ्ने, दुईवटा कक्षा घटाउने निर्णय गरेका छौँ ।’ उनले भने ।

सम्बन्धित सामग्री

कोरोना संक्रमण घटेको मौकामा दशैँअघि नै पढाउने रहर !

काठमाडौँ– विज्ञहरू भन्छन्– कोरोना भाइरसको संक्रमण कम भएको हो, अन्त्य भएको होइन, जोखिम कायमै छ । नेपालमा खोपको उपलव्धता बढ्दै गए पनि हालसम्म १८ वर्षमुनिको उमेर समूहका लागि खोप उपलब्ध छैन । संक्रमण घटदै गएपछि नेपाल सरकारले लकडाउन खुकुलो गर्दै अन्त्य गरेको छ । लकडाउनमा बन्द भएका धेरै जसो विद्यालय खुलेका छन् । केही विद्यालय […]

स्थानीय तहलाई विद्यालय खोल्ने जिम्मा

नेपालगञ्ज – स्मार्ट लकडाउनको अवधारणा अघि सारेर स्थानीय प्रशासनले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएको छ । स्मार्ट लकडाउनमा चार वटा तह रेड, मिस्क, एलो र ग्रिन जोनको निर्धारण नम्बरका आधारमा विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । बाँकेका आठ वटा तहमध्येमा कोहलपुर नगरपालिका मिस्क जोन, नेपालगञ्ज उपमहानगरपालिका एलो र अरु ६ वटा […]

कार्यरत विद्यालय पुग्‍न नसके सामुदायिकका शिक्षकले घर पायकमा काम गर्नुपर्ने

काठमाडौं : राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफू कार्यरत विद्यालय टाढा भएमा तथा लकडाउनका कारण पुग्‍न सम्भव नभएमा नजिकै रहेको विद्यालयमा काम गर्न पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनमा समस्या भएका शिक्षकहरुलाई स्थानीय सरकारको समन्वयमा काम गर्न यस्तो ...

बेइजिङमा लकडाउन: विश्वका लागि ‘न्यू नर्मल’ संकेत

चीनको राजधानी बेइजिङमा हवाई उडान र विद्यालय यो साताको सुरुदेखि बन्द गरिएका छन्। कोरोना भाइरसका नयाँ संक्रमितहरू भेटिएपछि बेइजिङ आंशिक लकडाउनमा छ। यो सहरको अनुभवले विश्वका अन्य देशले अर्थतन्त्रलाई पुनः निरन्तरता दिँदा आइपर्ने चुनौतीलाई उजागर गरेको छ।

Nagarik News - Nepal Republic Media

मलाई लकडाउनमा फसेका मानिसहरूको समाचार सुन्दा नराम्रो लागेको छ । कोरोना भाइरसले गर्दा सबै कलकारखाना, उद्योग, विद्यालय, कार्यालय बन्द छन् जसको कारणले सबैलाई असर परेको छ ।

सिंगापुरमा आजबाट विद्यालय खुल्दै

काठमाडौं । सिंगापुरले आजबाट लकडाउनमा छुट दिएको छ । आजबाट सिंगापुरमा विद्यार्थी विद्यालय जान सक्नेछन्

बेलायतमा आजबाट विद्यालय खुल्ने

काठमाडौं । बेलायतमा आजबाट विद्यालय खुल्ने भएका छन् । लकडाउनमा छुट् दिँदै बेलायतले आजबाट विद्यालय खोल्ने

क्वारेन्टाइन बनाउने निर्णय भएपछि शिक्षककै नेतृत्वमा भत्काइयो विद्यालय

लकडाउनमा भारतबाट आएका नागरिकलाई राख्न क्वारेन्टाइन बनाइएपछि जाजरकोट भेरी नगरपालिका– ६ का बासिन्दाले

लकडाउनमा पठनपाठन प्रभावित: वैकल्पिक विधि खोजिँदै

कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीको असर त सबैतिर छ तर पठनपाठन प्रभावित हुुँदा अभिभावक चिन्तिन हुन थालेका छन् । विद्यालय ठप्प छ । बालबालिका घरैमा बस्दा बालबालिकाभन्दा अभिभावक दिक्क र चिन्तित छन् ।

लकडाउनमा विद्यार्थी : केही त गरौं

लकडाउनका कारण देशभरीका सम्पूर्ण विद्यालय तथा कलेजका विद्यार्थीहरु यतिबेला घर–घरमै छन् । पछिल्लो आठ दिनदेखि घरभित्र रहनु पर्दा अधिकांश विद्यार्थीहरु दिक्क मान्न थालेका छन् । यो बेला उनीहरुका सामु समय बिताउने माध्यम भनेकै टेलिभिजन अथवा …