सुदूरपश्चिम एमाले अधिवेशन : सुरु भएन बन्द सत्र, सहमतिको प्रयास जारी

कैलाली । सुदूरपश्चिम प्रदेश अधिवेशनमा अहिले सम्म बन्दसत्र सुरु हुन सकेको छैन । आज बिहान ८ बजे देखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको थियो । तर अहिले सम्म बन्दसत्र स्थलमा शीर्ष नेताहरू पुगेका छैनन् । प्रदेशमा सहमतिको प्रयास भइरहेको नेताहरूको दाबी छ । महासचिव शंकर पोखरेलले अहिले सहमतिको प्रयासको लागि छलफल गरिरहेको ती नेताले बताए […]

सम्बन्धित सामग्री

कर्णाली एमाले अधिवेशन : किन सुरु भएन मतगणना ?

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन अन्तर्गत गत मतगणनाको काम अझै सुरु भएको छैन । प्रदेशको नयाँ  नेतृत्व चयनका लागि भएको मतदानको आज बिहान ८ बजे सुरु हुने भनिएको मत गणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन् । आइतबार ढिला सुरू भएको मतदान राति ९ बजे सकिएको थियो । त्यसकारण आज बिहान ८ बजेदेखि मत गणना सुरू ...