स्थानीय निर्वाचन नतिजा : ललितपुरमा कांग्रेसले खाता खोल्यो

जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ मा दलित महिला वडासदस्यमा नेपाली कांग्रेसकी रमा रम्तेलले मात्र उम्मेदवारी दर्ता गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन : करिब ९७ प्रतिशत पालिकाको नतिजा सार्वजनिक

काठमाडौं : स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो कार्यकालका लागि सोमबार साँझसम्म करिब ९७ प्रतिशत स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन्।निर्वाचन आयोगका अनुसार केही बेर अघिसम्म ७ सय २८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएर जनप्रतिनिधि निर्वाचित भएका छन्। २३ पालिकामा मतगणना जारी छ भने बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा विवादका कारण निर्वाचनको प्रक्रिया नै पूरा हुन सकेको छैन।अन्तिम मत परिणाम आएकाहरूमा सबैभन्दा बढी ३१९ स्थानीय तहको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदव

स्थानीय निर्वाचनको फरक नतिजा

देशभरका ७५३ स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा सम्पन्न भएको छ । केही मतदानस्थलमा छिटपुट घटना घटेकाले पुनः मतदान गर्नुपर्ने अवस्था सिर्जना भयो । यता, निर्वाचन सम्पन्न भएका स्थानीय तहहरूको प्रारम्भिक नतिजा सार्वजनिक हुन सुरु भएको छ । यो स्थानीय निर्वाचन उम्मेदवारीको हिसाबले कस्तो रह्यो ? दलगत र स्वतन्त्र रूपमा कति र कस्ता उम्मेदवारी […]

दाङका अहिलेसम्म कुन कुनले जिते स्थानीय निर्वाचन ?

दाङ – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत दाङ जिल्लाका १०० वडामध्ये ३४ वडाको नतिजा यसप्रकार रहेकाे छ। नेकपा एमालेले जितेका वडाहरु १ गढवा गाउँपालिका–८ अध्यक्ष अव्दुल खालिक सिद्धिकी २ राजपुर गाउँपालिका–१ अध्यक्ष सूर्यप्रसाद चौधरी ३ दंगीशरण गाउँपालिका–२ अध्यक्ष डम्वर खत्री ४ बबई गाउँपालिका–१ अध्यक्ष प्रेमबहादुर डाँगी ५ बबई गाउँपालिका–३ अध्यक्ष मानबहादुर केसी ६ राप्ती गाउँपालिका–८ […]

१९ स्थानीय तहको नतिजा सार्वजनिक (नाम र मतसहित)

काठमाडौं :  स्थानीय निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम आउने क्रम जारी छ। आइतबार बिहानसम्म १९ पालिकाको अन्तिम मतपरिणाम आएको निर्वाचन आयोगले जनाएको छ। १९  पालिकामध्ये नेपाली कांग्रेसले ८ पालिकामा जित हासिल गरेको छ भने नेकपा एमालेले ७ वटामा जितेको छ।त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २-२ पालिकाको अध्यक्ष जितेका छन्। जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले दुई सयभन्दा बढी स्थानीय तहमा अग्रतालिएको छ। यस्तै नेकपा एमालेले डेढ सयभन्दा बढ

स्थानीय निर्वाचन : वडाको नतिजा धमाधम आउँदै

कास्की : रूपा गाउँपालिका–१ को अध्यक्षमा ७७९ मत ल्याएर कांग्रेसका रामबहादुर गोदार विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३६२ मत प्राप्त गरे । वडा नम्बर २ मा एमालेका राजन...

स्थानीय निर्वाचन : अहिलेसम्म ८ पालिकाको नतिजा आउँदा एमालेको अग्रता (सूचीसहित)

काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म ८ स्थानीय तहको प्रमुखको टुङ्गो लागेको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ४ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली काँग्रेसले २ स्थानीय तहमा प्रमुख जितेको छ । त्यस्तै नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ । नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह :१. से फोक्सुन्डो […]

स्थानीय निर्वाचन : कुन उपमहानगरमा कसको अग्रता ?

वैशाख ३१, काठमाडौं  । मुलुकभरका ११ ओटा उपमहानगरमध्ये १० ओटा उपमहानगरमा मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार तुलसीपुर उपमहानगरपालिकाको १७ नम्बर वडामा निर्वाचन हुन बाँकी रहेको छ भने बाँकी १०  ओटा उपमहानगरमा मतगणना जारी छ। धनगढी, इटहरी र कलैया उपमहानगरमा भर्खरै मत गणना शुरु भएकाले नतिजा बाहिर आइसकेको छैन। नतिजा आएका सात ओटा उपमहानगरमा कतिपय स्थानमा नेकपा(एमाले)का उमेदवारले अग्रता लिएका छन् भने केहिमा गठबन्धनका उमेदवार अगाडि रहेका छन् ।  घोराही उपमहानगर  नेकपा(माओवादी केन्द्र) को अग्रता दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनको अग्रता रहेको छ। अहिलेसम्मको मतगणनामा गठबन्धन तर्फबाट प्रमुखमा नेकपा(माओवादी केन्द्र) का हेमराज शर्माले १७२ मत र नेकपा(एमाले) का नरुलाल चौधरीको १४५ मत प्राप्त गरेका छन्।  बुटवल उपमहानगरमा नेपाली काँग्रेसको अग्रता बुटवल उपमहानगरमा कुल १ हजार १०० मत गणना गर्दा गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका उमेदवारले अग्रता लिएका छन्। उक्त पार्टीका उम्मेदवार खेलराज पाण्डेले ४५५ मत ल्याएर अग्रता कायम राखेका छन्।  राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले २३६ मत र एमालेका बाबुराम भट्टराईले १७९ मत ल्याएका छन्। हेटौडामा नेकपा( एकीकृत समाजवादी) को अग्रता  हेटौंडा उपमहानगरमा कुल ९०४ मत गणना गर्दा नेकपा(एकीकृत समाजवादी)का उमेदवारले अग्रता लिएका छन्।  प्रमुखमा सो पार्टीकी मिनाकुमारी लामाले २८३ मत ल्याएकी छिन भने नेकपा(एमाले) बाट  अनन्त पौडेलले २७३ मत ल्याएका छन्।   नेपालगञ्जमा नेपाली काँग्रेसको अग्रता बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले प्रारम्भिक अग्रता लिएका छन् । १९८ मत गन्दा नगर प्रमुखका उम्मेदवार विष्टले ७९ मत, नेकपा(एमाले) का पशुपति दयाल मिश्रले २६ मत र राप्रपाका नन्दलाल वैश्यले ५ मत पाएका छन् ।  जनकपुरमा स्वतन्त्र उमेदवारको अग्रता जनकपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका बागी उमेदवार बनेका मनोज साहले अग्रता लिएका छन्। कुल ५०० मत गणना हुँदा साहले १७२ मत ल्याएका छन् भने नेकपा(एमाले) का शिवशङ्कर साहले ५७ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साहले ३२ मत ल्याएका छन्। जितपुर सिमरामा नेकपा(माओवादी केन्द्र) को अग्रता  जितपुर सिमरा उपमहानगरमा गठबन्धनबाट   प्रमुख पदमा नेकपा(माओवादी केन्द्र) का राजन पौडेलले ५६९ मत प्राप्त गरेका छन् । त्यसैगरी लोसपा सञ्जय साहले ५६८ मत, नेकपा(एमाले) की सरस्वतीदेवी चौधरी २७७ मत ल्याएका छन् ।  धरानमा  नेपाली काँग्रेसको अग्रता  धरान उपमहानगरमा कुल २०० मत गणना हुँदा गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका किशोर राईले ७१ मत ल्याएका छन्। नेकपाा(एमाले) का मञ्जु भण्डारीले ३६ मत,स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५८ मत ल्याएका छन्।

स्थानीय निर्वाचन नजिकिएसँगै सुनसरीमा बढ्यो निर्वाचन गतिविधि

इनरुवा २९ फागुन । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख राजनीतिक दलका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ उनीहरु भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी […]

५ जेठभित्र नतिजा सार्वजनिक गर्न चुनौती छ

२४ माघ, काठमाडौं । सरकारले ३० वैशाख २०७९ मा देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । ५ जेठभित्र स्थानीय निर्वाचन गर्न पटकपटक ताकेता गरेको निर्वाचन आयोगका पदाधिकारीहरू मिति घोषणापछि उत्साहित छन् । आयोगले सोमबार नै मतदाता नामावली संकलन स्थगित गर्ने निर्णय गरेर निर्वाचन प्रक्रिया शुरु गरेको संकेत दिइसकेको छ । निर्वाचनको कानुनी, […]

आइसल्यान्डको संसदमा महिलाको बहुमत आएको भए पनि पुनः गणना गर्दा उल्टियो नतिजा

युरोपेली मुलुक आइसल्यान्डको आमनिर्वाचनपछि पहिलोपटक संसदमा महिलाको बहुमत आएको भए पनि पुनः गणना गर्दा नतिजा उल्टिएको छ ।  आइतवार संसारका धेरै सञ्चारमाध्यमहरूले आइसल्यान्डमा लैंगिक क्रान्ति भएको भन्दै समाचार छापेका थिए । स्थानीय निर्वाचन अधिकारीहरूले ३३ जना महिला अनि ३० जना पुरुष सांसद निर्वाचित भएको बताएका थिए ।  तर अन्तिम गणनामा पुरुष सांसद ३३ र महिला सांसद ३० भएको निर्वाचन आयोगले जनायो ।  कतिपय निर्वाचन क्षेत्रमा अन्तर एकदमै थोरै आएपछि पुनः गणना गरिएको र त्यसले गर्दा मुलुकको लैंगिक इतिहास बन्...