काठमाडौं : स्थानीय निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम आउने क्रम जारी छ। आइतबार बिहानसम्म १९ पालिकाको अन्तिम मतपरिणाम आएको निर्वाचन आयोगले जनाएको छ। १९ पालिकामध्ये नेपाली कांग्रेसले ८ पालिकामा जित हासिल गरेको छ भने नेकपा एमालेले ७ वटामा जितेको छ।त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २-२ पालिकाको अध्यक्ष जितेका छन्। जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले दुई सयभन्दा बढी स्थानीय तहमा अग्रतालिएको छ। यस्तै नेकपा एमालेले डेढ सयभन्दा बढ