प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावले गठबन्धनमा कुनै असर पर्नेछैन : दाहाल

जनकपुरधाम - सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश विरुद्धकाे महाअभियोग प्रस्ताव दर्ताले गठबन्धन नफुट्ने दाबी गरेका छन ।  आइतबार मधेश प्रदेश सरकारले आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका बेला सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनक…

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर पर्दैन : रेखा शर्मा

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर नपर्ने बताएकी छिन् ।  शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले गठबन्धनभित्र रहेका दलको निर्णय र नेताहरूको अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताएकी हुन् ।  उनले माओवादीभित्र र...

कोशी प्रकरणले केन्द्रीय सरकारमा कुनै असर गर्दैन : कोइराला

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् । केन्द्रको वर्तमान सत्ता गठबन्धन निरन्तर रहने बताएका उनले गठबन्धन सरकार पूर्ण कार्यकालसम्म...

कोशीका कारण केन्द्रीय गठबन्धनमा असर पर्दैनः शेखर कोइराला

विराटनगरको सोभित भवनमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताए ।

कोसीको झट्काले सत्ता गठबन्धनमा संशय

कोसी प्रदेसको सरकार गठनमा भएको राजनीतिक ध्रुविकरणको असर संघीय सरकारमा पनि पर्ने संकेत देखिएको छ ।...

कोसीको झट्काले सत्ता गठबन्धनमा संशय

कोसी प्रदेसको सरकार गठनमा भएको राजनीतिक ध्रुविकरणको असर संघीय सरकारमा पनि पर्ने संकेत देखिएको छ ।...

कांग्रेसको झगडाले गठबन्धनको सिटमा सकस

कांग्रेसभित्र सिट बाँडफाँटको संख्या थोरै भएको भन्दै संस्थापन पक्ष र इतरबीच आन्तरिक विवाद उत्पन्न भएका कारण त्यसको असर गठबन्धनमा परेको हो।...

स्थानीय तह चुनावको परिणामले गठबन्धनमा असर गर्दैन : आरजु

धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले स्थानीय तहको निर्वाचबाट आउने परिणामले गठबन्धनमा कुनै असर नपर्ने बताएकी छन् । सोमबार धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले अहिलेको गठबन्धन विशेष परिस्थितीमा देशको रक्षा गर्न र संविधान जोगाउन बनेको भन्दै स्थानीय तह निर्वाचनको परिणामले गठबन्धनलाई कुनै असर नगर्ने बताइन् । ‘चुनाव हारे पनि जीते पनि […] The post स्थानीय तह चुनावको परिणामले गठबन्धनमा असर गर्दैन : आरजु appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश १ को सत्ता गठबन्धनमा खटपट

सरकार गठन भएको साढे तीन महिनामै प्रदेश १ को सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसको संसदीय दलको आइतबार बसेको बैठकले सरकारको काम कारबाही प्रभावकारी नभएको निष्कर्ष निकालेको थियो । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै काँग्रेसकी सांसद ज्योति सुब्बाले त काँग्रेस झोले भएर गठबन्धनमा बस्न नसक्ने बताएपछि गठबन्धनभित्रको विवाद छताछुल्ल भएको हो ।सत्ता गठबन्धन दलका धेरैजसो सांसदले नेपाली काँग्रेसको आन्तरिक गुटउपगुटको असर सत्ता गठबन्धनमा देखापरेको बताएका छन् । केहीले भने एम

देउवा-प्रचण्ड खटपट, गठबन्धनमा संकट

काठमाडौं, १८ भदौ । सत्ता गठबन्धनका दलहरुभित्र खटपट सुरु भएको छ । उनीहरुबीच विदेशीलाई हेर्ने दृष्टिकोण र विदेशसम्बन्धलाई असर पार्ने खालका पछिल्ला कदमहरुका कारण खटपट सुरु भएको हो । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अगाडि बढाउन सक्रियता बढाएका छन् । एमसीसीका अधिकारी नेपाल भ्रमणमा आउँदै छिन् […]