गोरखामा माओवादीको दुःख: छोडौँ कार्यकर्ता रुष्ट हुने, नछोडौँ बाबुरामसँगै गठबन्धन टुट्ने डर

माओवादीलाई गोरखा छोडौँ कार्यकर्ता रुष्ट हुने, नछोडौँ बाबुराम र कांग्रेससँगको गठबन्धनमा असर पर्ने डर छ ।