कोशी प्रकरणले केन्द्रीय सरकारमा कुनै असर गर्दैन : कोइराला

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् । केन्द्रको वर्तमान सत्ता गठबन्धन निरन्तर रहने बताएका उनले गठबन्धन सरकार पूर्ण कार्यकालसम्म...

सम्बन्धित सामग्री

संघको राजनीतिले प्रदेशमा हलचल, कोशीमा के होला?

विराटनगर : संघमा फेरिएको राजनीतिक समीकरणको प्रभावले यतिवेला प्रदेश सरकारमा हलचल ल्याएको छ। सरकार ढाल्ने र  जोगाउने पासोमा परेको केन्द्रदेखि प्रदेशको राजनीतिक अवस्थाले कोशी प्रदेशमा कस्तो धक्का पर्छ भन्ने विषय अन्योल नै छ। किनभने कोशी प्रदेशमा सरकार निर्माणका लागि संविधानमा उल्लेख सबै विकल्प प्रयोग भइसकेको छ। त्यसैले पनि केन्द्रमा बदलिएको राजनीतिक समीकरण अनुसार यहाँ कस्तो असर पर्ने हो ? भन्ने प्रश्न उब्जिएको छ। कोशी प्रदेशसभामा कुनै पनि दलको प्रत्यक्ष बहुमत छैन। त्यसैले गर्दा

सत्तामा एमाले-माओवादीको पुनरावृत्तिः गण्डकीमा पनि दोहोरिएला त कोशीको नियति ?

काठमाडौं, २२ फागुन । केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ । केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन टुटेर एमाले–माओवादीको गठबन्धन बनेको छ । यसरी गठबन्धनमा फेरबदल आउँदा प्रदेश सरकारमा भने तरङ्ग पैदा भएको छ । केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएसँगै सातै प्रदेश सरकार परिवर्तन हुने भएको छ । तर, बागमती, गण्डकी, कोशी […]

कोशीमा विषम परिस्थिति हो, अन्यत्र केही परिवर्तन हुन्न : डा. शेखर

३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशीका कारण अरु प्रदेश र संघीय सरकारमा कुनै असर नपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले कोशी प्रदेशको परिस्थिति भिन्न रहेको बताए । लगातार १० महिनादेखि प्रयास गर्दा पनि कोशी प्रदेशले निकास नपाएपछि आफूहरुले त्यसलाई सल्टाएको बताए । एमालेसँग मिलेर आफ्नो […]