देउवा-प्रचण्ड खटपट, गठबन्धनमा संकट

काठमाडौं, १८ भदौ । सत्ता गठबन्धनका दलहरुभित्र खटपट सुरु भएको छ । उनीहरुबीच विदेशीलाई हेर्ने दृष्टिकोण र विदेशसम्बन्धलाई असर पार्ने खालका पछिल्ला कदमहरुका कारण खटपट सुरु भएको हो । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अगाडि बढाउन सक्रियता बढाएका छन् । एमसीसीका अधिकारी नेपाल भ्रमणमा आउँदै छिन् […]

सम्बन्धित सामग्री

गठबन्धनमा शक्ति बाँडफाँडको छलफल : देउवा, प्रचण्ड र माधव सहमति खोज्न बालुवाटारमा

काठमाडौं : सरकार गठनका लागि ३ दिनमात्र बाँकी रहँदा पाँचदलीय सत्ता गठबन्धनमा सहभागी दलहरूबीच शक्ति बाँडफाँडका विषयमा छलफल चलिरहेको छ।छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको दाबी पेश गर्न पुस १० गते आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन्। सत्ता गठबन्धन दलहरू भने संघदेखि प्रदेशसम्मकै शक्ति बाँ

सत्ता गठबन्धनका पक्षमा मतदान गर्न देउवा, प्रचण्ड र नेपालको साझा अपिल (पूर्णपाठ)

काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन मुख्य दलका प्रमुखहरूले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूका पक्षमा मतदान गर्न अपिल गरेका छन्। मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संयुक्त […] The post सत्ता गठबन्धनका पक्षमा मतदान गर्न देउवा, प्रचण्ड र नेपालको साझा अपिल (पूर्णपाठ) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवा–प्रचण्ड–माधवको प्रतिबद्धता : चुनावपछि पनि गठबन्धन सरकार

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता गरेका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले देशभर सिट बाँडफाँट गरेर साझा उम्मेदवार खडा गरेका छन् । गठबन्धनको तर्फबाट मंगलबार सार्वजनिक साझा प्रतिवद्धतामा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड […]

बालुवाटारमा देउवा-प्रचण्ड वार्ता

काठमाडौं: सत्ता गठबन्धनमा सिट बाँडफाँडको सकस भइरहँदा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको छलफल सीट बाँडफाटमा केन्द्रित भएको जनाएको हो। कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँड कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो। कार्यदलमा पाँच दलले आ–आफैनै दाबी पेश गरेका छन्। १६५ निर्वाचन क्षेत्रमा २ सय ३१ क्षेत्रका लागि आ&ndas

बालुवाटारमा एमसीसीलाई लिएर बहस : देउवा, प्रचण्ड र नेपालबिच जुटेन सहमति

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलका नेताहरु बिच भएको छलफल निष्कर्षविहीन भएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर प्रधानमन्‍त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भएको छलफलमा सहमति जुट्न नसकेको हो।…

एमसीसीको सकस : बालुवाटारमा देउवा, प्रचण्ड र नेपाल छलफलमा

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलका नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्‍त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भइरहेको हो। गठबन्धनमा अहिले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई लिएर टकराव छ। कांग्रेस एमसीसीको…

एमसीसीबारे विवाद चलिरहँदा देउवा-प्रचण्ड छलफल

अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धनमा बहस चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान देउवा र प्रचण्डबीच एमसीसी अनुमोदन र चुनावको मितिबारे छलफल भएको हो ।  गठबन्धनमा स्थानीय तहको चुनाव जेठमा गर्ने सहमति भएसँगै एमसीसीको विवाद बल्झेको छ । जेठमा चुनाव गर्ने गरी मिति घोषणा गर्न गठबन्धनले सुझाव दिए पनि सरकारले मिति घोषणा गर्न सकेको छैन ।...

देउवा–प्रचण्ड–नेपाल बाक्लिँदो भेट : गठबन्धनमा खटपट कि राजनीतिक परामर्श मात्र ?

प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ गठबन्धनका अन्य शीर्षस्थ नेताबीच भेटघाट निकै बाक्लिएको छ ।  विगत चार दिनयता मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ६ पटकभन्दा बढी भेटघाट गरेका छन् ।  शनिवार बिहान पनि प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार ३ नेताले करीब एकघण्टा छलफल गरेका थिए ।  शुक्रवार पनि सत्ता गठबन्धनका नेताहरू छलफलमा बसेका थ...