टी-२० विश्वकपमा भारत र पाकिस्तानबीचकाे खेल जारी

काठमाडौं । अष्ट्रेलियामा जारीे टी-२० विश्वकपमा आज (आइतबार) दुई खेल सुरु भएका छन् । होर्वाटमा हुने पहिलो खेलमा श्रीलंका तथा आयरल्याण्ड खेलिरहेका हुन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने १० बजेबाट सुरू भएको छ । दुई टोलीले हालसम्म टी-२० मा दुई खेलमा प्रतिस्पर्धा गरेका छन् । दुवै खेलमा श्रीलंका विजयी भएको छ […]

सम्बन्धित सामग्री

टी–२० विश्वकप : फाइनलमा भारत कि इंग्ल्यान्ड ?

अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा आज (बिहीबार) भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान सेमिफाइनलमा

समूह चरणको अन्तिम दिन दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध हुँदा भारत र पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह २ मा भारत शीर्ष स्थान र...

टी-२० विश्वकप: यस्तो समीकरण बने पाकिस्तान सेमिफाइनलमा

अस्ट्रेलियामा अहिले टी-२० विश्वकप जारी छ। तुलनात्मक रुपमा कम चर्चामा रहेको यो छोटो फर्म्याटको विश्वकपमा वर्षापनि थपिएपछि दर्शकहरू उत्साही छैनन्। तर समूहचरणको अङ्क तालिका भने निकै रोचक बनेको छ। समूहचरणका खेलहरू अन्तिम चरणमा पुग्दा पनि कुन टिमले सेमिफाइनलमा स्थान बनाउलान भन्ने कौतुहल्ता उत्कर्षमा छ। शीर्ष १२ को समूह २ अन्तर्गत ४ खेलको समाप्तीमा भारत ६ […]

टी २० विश्वकप : भारतको हारपछि पाकिस्तानको कठिन बन्दैछ समीकरण?

आइतवार टी २० विश्वकप अन्तर्गतको समूह २ को खेलमा भारतले दक्षिण अफ्रिकासँग पराजय ब्यहोर्‍यो। योसँगै समूह २ को समीकरण थप रोचक बन्दै गएको छ। समूह २ मा ३ चरणका खेल सकिँदा ५ अंकसहित दक्षिण अफ्रिका शीर्षस्थानमा छ भने समान ४ अंक जोडेका भारत र बंगलादेश दोस्रो र तेस्रो स्थानमा छन्।…

टी–२० विश्वकप : भारत–पाकिस्तान खेलको सबै टिकट बिक्री

भारत र पाकिस्तानबीच हुने टी–२० विश्वकप क्रिकेटको खेलको सबै टिकट बिक्री भइसकेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, आईसीसीले अक्टोबर २३ मा अष्ट्रेलियामा हुने यस खेलका सबै टिकटहरूको साथै 'अतिरिक्त स्ट्यान्डिङ रुमका टिकटहरू केही मिनेटमै बिक्रि भएको' बताएको छ।आईसीसीले खेल अघि एक आधिकारिक रीसेल प्लेटफर्म पनि सुरु गरिनेछ जहाँ प्रशंसकहरूले एक अर्कालाई टिकटहरू साट्न सक्छन्। आईसीसीका अनुसार अक्टोबर १६ देखि अस्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपका लागि ५ लाखभन्दा बढीले टिकट किनेका छन् ।

टी-२० विश्वकप : अन्तिम खेलमा भारतको सहज जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेको छ । सेमिफाइनल होडबाट बाहिरिसकेको भारत र नामिबियाका लागि यो खेल औपचारिकता मात्र थियो । सुपर १२ मा भारतले पाँचमध्ये तीन खेल जितेर ग्रुप दुईमा तेस्रो स्थानमा रह्यो । पहिलो पटक टी-२० विश्वकप खेलेको नामिबिया पहिलो चरण पार […]

टी–२० विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्ड तथा अफगानिस्तान र नामिबिया खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् । अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुनेछ । यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो भने स्कटल्यान्डलाई हराएको थियो त्यस्तै नामिबियाले पनि स्कटल्यान्डलाई हराएको थियो । आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा खेल्दैछन् । दुई वटै टोलीलाई आजको खेलमा जित महत्त्वपूर्ण छ । भारत र न्युजि...

टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारतलाई सुरुमै झड्का

एजेन्सी, ७ कात्तिक । टी-२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच रोचक भिडन्त भइरहेको छ । विश्वभर चासोका साथ हेरिएको प्रतिष्पर्धामा भारतलाई सुरुमै झड्का लागेको छ । ब्याटिङमा उत्रिएको भारतले ३ विकेट गुमाएको छ । भारतले रोहित शर्मा, के एल राहुल र सुर्यकुमार यादवलाई सुरुमै गुमाएको छ । भारतका लागि विराट कोहलीले कडा ब्याटिङ गरेर रन […]

टी-२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी–२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर–१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । २०२१ मार्च २० सम्मको टी–२० वरियताको आधारमा समूह विभाजन गरिएको हो । विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुँदैछ । प्रतियोगितामा सहभागी १६ टिमले दुई चरणमा […]

भारतमा हुने टी–२० विश्वकप खेल्न पाकिस्तानी खेलाडीलाई भिसा दिइने

काठमाडौं। पाकिस्तानी क्रिकेट खेलाडीलाई भारतमा अक्टोबरमा हुन लागेको टी–२० विश्वकपका लागि भिसा दिइने भएको छ। सरकारले पाकिस्तानी खेलाडीलाई भिसा दिने आश्वासन भारतीय क्रिकेट बोर्डलाई दिइसकेको छ।टी–२० विश्वकप नौ स्थानमा हुने र फाइनल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने पनि बोर्डले बताएको छ। भारत र पाकिस्तानबीच बढ्दो राजनीतिक तनावका कारण एक दशकदेखि दुई देशबीच क्रिकेट प्रतिस्पर्धा हुन सकेको छैन।