टी २० विश्वकप : भारतको हारपछि पाकिस्तानको कठिन बन्दैछ समीकरण?

आइतवार टी २० विश्वकप अन्तर्गतको समूह २ को खेलमा भारतले दक्षिण अफ्रिकासँग पराजय ब्यहोर्‍यो। योसँगै समूह २ को समीकरण थप रोचक बन्दै गएको छ। समूह २ मा ३ चरणका खेल सकिँदा ५ अंकसहित दक्षिण अफ्रिका शीर्षस्थानमा छ भने समान ४ अंक जोडेका भारत र बंगलादेश दोस्रो र तेस्रो स्थानमा छन्।…