एमसिसी नेपालको हितमा छ: देउवा

उनले थपे, 'एमसिसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि मान्दैन। राम्रोसँग बुझ्नुपर्यो।’ उनले सबै सदलसँग सहमति भएपछि एमसिसी पास हुने पनि बताए।...

सम्बन्धित सामग्री

एमसिसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी राष्ट्रको हितमा भएको बताएका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसद्बाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताए । “एमसिसीलाई एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा […] The post एमसिसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

'एमसिसी नेपालको हितमा छ, भ्रमको पछि नलागौँ'

रसुवा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले एमसिसी परियोजना नेपालको हितमा रहेको भन्दै यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय कार्यकर्तालाई आग्रह गरेका  छन्।रसुवाको दक्षिणी भेग पारच्याङमा नेपाली कांग्रेसको बागमती प्रदेश (क) द्वारा आयोजित भेलामा उनले भने, “देशमा विद्युत्, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै छैन, यस्ता भ्रमको पछि नलागौँ।”कांग्रेस नेता

संसद भवन अगाडि 'एमसिसी स्वाहा' (फोटोफिचर)

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले एमसिसी नेपालको हितमा नरहेको भन्दै 'एमसिसी स्वाहा' कार्यक्रम गरेको छ। केही दिनदेखि एमसिसीको विरोधमा प्रदर्शन गर्दै आएको एकीकृत समाजवादी निकट अनेरास्ववियुले संसद भवन नयाँ बानेश्वर...

नयाँ बानेश्वरमा यसरी भयो ‘एमसिसी स्वाहा’ (तस्बिरहरु)

काठमाडौँ – एमसिसी नेपालको हितमा नरहेको भन्दै नयाँ बानेश्वरमा ‘एमसिसी स्वाहा’ कार्यक्रम भएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठनले विरोध स्वरुप संसद भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा वैदिक विधि अनुरुप एमसिसी स्वाहा कार्यक्रम गरेको हो । उनीहरुले एमसिसी नेपाल र नेपालीको हितमा नरहेकोले स्वीकार गर्न नहुने बताएका छन्। तर सत्ता गठबन्धनको आइतबारको […]

'एमसिसी जनताको हितमा छ, कुनै हालतमा पास हुन्छ'

चितवन : कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले एमसिसीको विषयमा जनतामा भ्रम फैलाएको बताएका छन्। आज नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै उनले केही प्रवृत्ति एमसिसीविरुद्ध लागेको बताए।‘एमसिसी नेपालकै हितमा छ संविधानअनुरूप नै छ।  भ्रम फैलाइएको मात्र हो, पास गर्नुपर्छ’ उनले भने।ओली सरकारकै पालामा केपी ओलीले एमसिसी अनुमोदन गरेको भन्दै सभामुखले कुनै विषयलाई रोकेर राख्ने अधिकार नभएको उनले बताए। ‘त्यही विषय सत्तामा हुँदा ठीक, नहुँद

प्रधानमन्त्री शेरबहादुर देउवाले भने- एमसिसी नेपालको हितमा छ,  सहमतिमै पास गर्छौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी नेपालको हितमा भएकाले सहमतिमा पास गर्ने बताएका छन् । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमसिसी कहाँ राष्ट्रघाती छ भनेर प्रश्न समेत गरेका छन्...

‘एमसिसी नेपालको हितमा छैन’

विभिन्न राजनीतिक पार्टीका नेताहरूले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा नभएको जिकिर गरेका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सात राजनीतिक पार्टीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेताहरूले एमसिसीमा उल्लेख गरिएका प्रावधान नेपालको पक्षमा नभएको दाबी गरेका हुन् ।राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले एमसीसी पारित गर्न नहुने बताए । उनले एमसीसी सम्झौतामा भएका प्रावधान नेपाली जनताको हितमा नभएको जिकिर गरेका हुन् ।राजमो सुर्खेतका अध्यक्ष

एमालेको निष्कर्ष : एमसिसी मुलुकको हितमा छैन

काठमाडौं : नेकपा एमालेले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। बैठकले एमसिसीसँगै सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको, निर्वाचन आयोग एमाले टुक्रयाउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी व्यवहार भारतसामु लम्पसारवादी देखिएको निष्कर्ष निकालेको उनले बताए। एमालेविरुद्ध

एमाले संसदीय दलको निष्कर्ष : एमसिसी मुलुकको हितमा छैन

नेकपा एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नभएको निष्कर्ष निकालेको छ। वुधबार संसद भवनको ल्होत्से हलमा बसेको दलको बैठकले सभामुखको भूमिका एमाले विरोधी र माओवादी कार्यकर्ताको जस्तो देखिएको भन्दै...