राजनीतिक उतारचढावले बागमती प्रदेशको संसद अनिश्चित

हेटौंडा : पछिल्लो समयको राजनीतिक उतारचढावले बागमती प्रदेशको संसद बैठक अनिश्चित बनेको छ।केन्द्रमा एमाले नेतृत्वको सरकार ढलेर नयाँ सरकार आएसँगै बागमती प्रदेशमा पनि सरकार ढाल्ने र सरकारको आयु बढाउनेहरुको छुट्टाछुट्टै कसरत चलेको छ। जसले गर्दा बजेट पास गरेर स्थगित भएको संसद बैठक अनिश्चित बनेको हो।प्रतिपक्ष दल वर्तमान सरकार ढाल्नलाई आवश्यक तयारी गर्न व्यस्त छ भने सत्तापक्ष आफ्नो आयुलाई लम्ब्याउने योजनामा छ। असारको २८ गते प्रदेश सरकारको चालु आव ०७८/७९ को बजेट पारित गरेर स्थगित भएको संसद वर्तमान राजनीति

सम्बन्धित सामग्री

भारतको नयाँ नक्साको विरोधमा बागमती प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित

भारतको नवनिर्मित संसद भवनमा नेपालको भूभाग समेटी बनाइएको नयाँ नक्साको विरोधमा बागमती प्रदेशको बुधबार बसेको प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेश भएको छ ।  निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी सुरु...

भारतीय नयाँ नक्शाकाे विराेधमा बागमती प्रदेश सभामा संकल्प प्रस्ताव पेस

भारतको नवनिर्मित संसद भवनमा नेपालको भूभाग समेटी बनाइएको नयाँ नक्साको विरोधमा बागमती प्रदेशको बुधबार बसेको प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेश भएको छ।  निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी सुरु भएको...

बागमती प्रदेश : मुख्यमन्त्रीको जवाफ एमालेलाई अस्वीकार

हेटौंडा : बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूहरुको अनुपस्थितिमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दिएको जवाफलाई नमान्ने बताएको छ।बिहीबार बसेको दोस्रो बैठकमा मुख्यमन्त्री पाण्डेले संसदमा एमालेले उठाएका प्रश्नको जवाफ दिएका थिए।तर, प्रदेशसभा बैठकमा उपस्थित नभएको एमालेले मुख्यमन्त्रीले दिएको जवाफलाई अस्वीकार गर्दै सभामुखप्रति असन्तुष्टि जनाएको छ।थाहाखबरसँग प्रतिक्रिया दिँदै एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले अर्को सूचना नआएसम्मका लागि

एमालेको अवरोधसँगै बागमती प्रदेश सभा बैठक स्थगित

हेटौंडा -  प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधसँगै बुधबार बसेको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले संसदमा समसामयीक विषयमा दलको कुरा राखेसँगै एमालेका सांसदहरूले उठेर संसद चल्न दिएनन् ।  बागमती प्रदेशमा ८ वटा मन्त्रालयलाई फुटाएर १४ पुर्‍याएको, मुख्य…

मुख्यमन्त्री भएपछि प्रदेशसभा नै नछिरी अधिवेशन अन्त्य

हेटौंडा : बागमती प्रदेश सरकारले शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेको छ। आफू मुख्यमन्त्री बनेपछि एकपटक पनि संसद नछिरी अष्टलक्ष्मी शाक्यले आठौं अधिवेशन अन्त्य गरेकी हुन्। भदौ २ गते डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्। लामो समयदेखिको आन्तरिक विवादमा माधव नेपाल पक्षमा रहेकी शाक्य नेता नेपालले अर्को पार्टी दर्ता गर्दा एमालेमै रहेपछि मुख्यमन्त्री बनेकी हुन्। प्रदेशको मुख्यमन्त्री बनेको एक सा

बागमती प्रदेश सरकारलाई बजेट पास गर्नै सकस

हेटौंडा :  बागमती प्रदेश सरकारलाई संसदबाट बजेट पास गर्न सकस पर्ने देखिएको छ।  असन्तुलित रुपमा गुटगत बजेट ल्याएको भन्दै सत्तापक्षले नै विरोध गरेपछि प्रदेश सरकारलाई संसदबाट बजेट पास गर्न सकस पर्ने देखिएको हो।  बजेटप्रति असन्तुष्टि जनाउदै प्रदेशको विपक्षी दलहरुले एकमत भएर शनिबारको बैठक अवरुद्ध गरेका छन् भने बजेट सच्याएर नल्याएसम्म संसद चल्न नदिने चेतावनी समेत दिएका छन्। प्रतिपक्षीको अवरोध  पछि  स्थगित भएको संसद  बैठक आज बिहान ११ बजे  बस्दैछ। संसदमै

बागमती प्रदेशको नीति तथा कार्यक्रम सच्याउन माग

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम सच्याउन सत्तापक्ष र प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले माग गरेका छन्।बिहीबार सरकारले प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईमार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। शुक्रबार बसेको संसद बैठकमा सोही नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा प्रदेशसभा सदस्यहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम हावादारी भएको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन्।  नीति तथा

बागमती प्रदेश सभाको बैठक अकस्मात स्थगित भएपछि सांसदद्वारा नारावाजी

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभा फागुन ५ गते सम्मका लागि स्थगित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका सांसदहरुले विरोध जनाएका छन् । बागमती प्रदेश, प्रदेश सभाको आज (माघ १९ गते) बोलाईको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गते सम्मका लागि स्थगित गरेपछि सांसदहरुले विरोध जनाएका हुन् । नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रदेश सभा सचिवालयमा नाराबाजी समेत गरेका छन् । सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नराखी, कुनै कारण नखुलाई संसद स्थगन गर्नुभएको भन्दै तत्काल सच्याउन माग गर्दै सांसदहरुले विरोध प्रदर्शन गरेका हुन् । त्यस लगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद अष्टलक्ष्मी शाक्यले सभामुखले एकलौटी ढंगले कसैसँग पनि छलफल नगरी बैठक सार्ने काम गर्नुभएको बताउनुभयो । सभामुख श्रेष्ठले तटस्थ भएर निर्णय गरेको नभई अल्पमतमा रहेको सरकारको छायाको रुपमा काम गरेको आरोप समेत सांसद शाक्यले लगाउनुभयो । उहाँले बैठक स्थगन गर्ने कदमलाई सच्याएर तत्काल बैठक राख्न समेत माग गर्नुभयो । बागमती प्रदेशको आजका लागि डाकिएको बैठक फागुन ५ गतेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद रहेको छ । त्यसको असर प्रदेश सभामा पनि देखिएको छ ।

बागमती प्रदेश सभा माघ ७ गते

हेटौंडा : बागमती प्रदेशको प्रदेश सभा माघ ७ गते बोलाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो। बागमतीमा प्रदेश सभाको बैठक लामो समय देखि बस्न सकेको छैन्।  गत साउन ८ गते देखि चल्न सकेको थिएन। ८ गते प्रदेशसभा सचिवालयको छैटौं अधिवेशन अन्त्य भए पनि अहिलेसम्म संसद बैठक बस्न नसकेको हो।सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवादको प्रभाव प्रदेश तहमा समेत देखापरे सँगै स

बागमती प्रदेश सभाको भवन ३ वर्षपछि शिलान्यास

१० मंसिर, हेटौंडा । बागमती प्रदेशको प्रदेश सभा सचिवालयको भवन बुधबार शिलान्यास भएको छ । तत्कालीन मध्यामाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा २ वर्ष १० महिनादेखि अस्थायी रुपमा बसिरहेको संसद भवन र प्रदेश सभा सचिवालयले बल्ल नयाँ …