बागमती प्रदेश सभा माघ ७ गते

हेटौंडा : बागमती प्रदेशको प्रदेश सभा माघ ७ गते बोलाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो। बागमतीमा प्रदेश सभाको बैठक लामो समय देखि बस्न सकेको छैन्।  गत साउन ८ गते देखि चल्न सकेको थिएन। ८ गते प्रदेशसभा सचिवालयको छैटौं अधिवेशन अन्त्य भए पनि अहिलेसम्म संसद बैठक बस्न नसकेको हो।सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवादको प्रभाव प्रदेश तहमा समेत देखापरे सँगै स

सम्बन्धित सामग्री

बागमती प्रदेश सभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी

काठमाडाैँ – नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन्। बुधबार हेटौँडामा भएको संसदीय दलको निर्वाचनमा नुवाकोट २ ख बाट प्रदेश सभा विजयी लामाले प्रतिद्वन्द्वी मकवानपुर २ ख बाट विजयी ईन्द्र बहादुर बानियाँलाई पराजित गरेका हुन्। लामाले २१ मत ल्याएका छन्। बानियाँले १६ मत प्राप्त गरे। बागमती प्रदेशमा कांग्रेसका […]

बागमती प्रदेश सभा सचिवालय अपांग मैत्री बनाउन आग्रह

२७ मंसिर, हेटौंडा । राष्ट्रिय अपा‌ंग महासंघ बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेश सभाको संरचना अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण गराएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई मंगलबार दिउँसो ध्यानाकर्षण पत्र बुझाउँदै अपाङ्गता भएका प्रदेश सभा सदस्य तथा अन्य व्यक्तिहरुलाई सहज आवतजावतको वातावरण बनाउन उनीहरुले माग गरेका हुन् । महासंघका बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बागमती […]

बागमती प्रदेश सभा पुरानै भवनमा

काठमाडौं । बागमती प्रदेश सभाको आगामी अधिवेशनको तयारी थालिएको छ । प्रदेश सभाका लागि सभाहल निर्माणको काम पूरा नभएकाले पुरानै भवनलाई मर्मत सम्भार गरेर प्रदेश सभा बैठक राख्ने तयारी गरिएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले पुरानै भवनमा नयाँ बैठक बस्ने जानकारी दिनुभयो । पुरानै भवनमा मर्मत तथा रंगरोगन गर्ने तथा कुर्सीहरु मिलाउने […]

एमालेबाट बागमती प्रदेश सभा सदस्यका उम्मेदवार थपलियालाई पितृशोक

मुलुक संघीय संरचनामा गएपछि दोश्रो कार्यकालका लागि आँउदो मंसिर ४ गते संघ र प्रदेश सभा सदस्यका लागि एक साथ निर्वाचन हुदै छ । दुवै सभाका उम्मेदवारहरु दलबलसहित मतदाताको घरदैलोमा पुगिरहेकाछन् । एमालेबाट बागमती प्रदेश सभा सदस्यका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ तथा बुद्धिजीवि परिषदका महासचिव इन्जिनियर गजेन्द्र प्रसाद थपलियालाई पितृशोक परेको […]

एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको छ । एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफुहरुको माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिनुभयो । त्यससँगै सभामुखले सोमबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका […]

बागमती प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आज दिउसो २ बजे बस्दैछ । बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८ / ०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि आह्वान गरिएको हो । यसअघि […]

बागमती प्रदेश सभा बैठक लगातार चौथोपटक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लगातार चौथोपटक बागमती प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । २५, २६ र २७ चैतमा लगातार अवरुद्धका कारण पाँच दिन स्थगितपछि बिहीबार बोलाइएको बैठक...

बागमती प्रदेश सभा बैठक आज, अविश्वास प्रस्तावबारे अन्योल

बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । तर, मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे भने अन्योल नै छ । दलहरूको आग्रहपछि सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजे बैठक बोलाएको...