हेटौंडा : बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूहरुको अनुपस्थितिमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दिएको जवाफलाई नमान्ने बताएको छ।बिहीबार बसेको दोस्रो बैठकमा मुख्यमन्त्री पाण्डेले संसदमा एमालेले उठाएका प्रश्नको जवाफ दिएका थिए।तर, प्रदेशसभा बैठकमा उपस्थित नभएको एमालेले मुख्यमन्त्रीले दिएको जवाफलाई अस्वीकार गर्दै सभामुखप्रति असन्तुष्टि जनाएको छ।थाहाखबरसँग प्रतिक्रिया दिँदै एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले अर्को सूचना नआएसम्मका लागि