बागमती प्रदेश सरकारलाई बजेट पास गर्नै सकस

हेटौंडा :  बागमती प्रदेश सरकारलाई संसदबाट बजेट पास गर्न सकस पर्ने देखिएको छ।  असन्तुलित रुपमा गुटगत बजेट ल्याएको भन्दै सत्तापक्षले नै विरोध गरेपछि प्रदेश सरकारलाई संसदबाट बजेट पास गर्न सकस पर्ने देखिएको हो।  बजेटप्रति असन्तुष्टि जनाउदै प्रदेशको विपक्षी दलहरुले एकमत भएर शनिबारको बैठक अवरुद्ध गरेका छन् भने बजेट सच्याएर नल्याएसम्म संसद चल्न नदिने चेतावनी समेत दिएका छन्। प्रतिपक्षीको अवरोध  पछि  स्थगित भएको संसद  बैठक आज बिहान ११ बजे  बस्दैछ। संसदमै

सम्बन्धित सामग्री

बागमतीमा संसदीय समिति गठनमा सत्तापक्ष उदासीन

सदनबाट बजेट पास गरेपछि मात्रै संसदीय समिति गठनको विषयमा छलफल गर्ने रणनीतिमा मुख्यमन्त्री जम्कट्टेल बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको साढे पाँच महिना पुग्न लागेको छ । तर, मिनी संसद्को रूपमा...

बागमती प्रदेशसभाको १० औं अधिवेशन प्रभावहीन

काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्वका लागि सत्तारुढ गठबन्धनभित्रकै दलहरुबीच हानथाप हुँदा बागमती प्रदेशसभाको १० औं अधिवेशन प्रभावहीन भएको छ । जेठबाट सुरु भएको प्रदेशसभाको १० औं अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम र बजेट पास गर्नु बाहेक अन्य उल्लेख्य काम गर्न सकेको छैन । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्याक्रम समेत प्रतिपक्षीसँग सम्झौता गरेरमात्र […]

प्रदेश सरकारहरूलाई बजेट पास गर्नै मुस्किल

काठमाडौं : सात वटा प्रदेश सरकारमध्ये २ वटाले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट पारित गरेका छन्।संवैधानिक व्यवस्थाअनुसार असार १ गते बजेट प्रदेश सभामा प्रस्तुत गरेकामध्ये असार १५ गते लुम्बिनी प्रदेश र असार १६ गते बागमती प्रदेशले बजेट पारित गरेको छ।प्रदेश नम्बर १ मा बिहीबार बजेटमाथिको छलफल सकेर असार १७ गते पारित गर्ने तयारी रहेकाे छ। अन्य चार प्रदेशमा भने बैठक चल्नै सकेका छैनन्।बागमती प्रदेशबागमती प्रदेश सभाको बिहीबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले पेस ग

बागमती प्रदेश सरकार परिवर्तनको चर्चा, बजेट पास गरेलगत्तै मुख्यमन्त्रीमा बानियाँ

बागमती प्रदेश सरकार परिवर्तनको चर्चा सुरु भएको छ । आगामी आर्थिक वर्षको बजेट पास गरेलगत्तै प्रदेश सरकार परिवर्तन हुने चर्चा सुरु भएको हो । यसअघि बागमती प्रदेशमा सत्तारुढ ५ दलीय गठबन्धनको नेतृत्वमा सरकार गठन हुँदाको सहमतिअनुसार प्रदेश सरकार परिवर्तनको चर्चा सुरु भएको हो । उक्त सहमतिअनुसार आर्थिक वर्ष २०७९/०८० को बजेट पास भएलगत्तै बागमती प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नेछ ।सत्ता गठबन्धन दलहरूको सहमति बमोजिम नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आगामी असारमा प्रदेश स

अन्धकारमा बजेट पास गर्नु इतिहास कै कालो दिन हो : सांसद पौड्याल

मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले प्रदेश सरकारले बहुमतको दम्भ देखाएर रातको अन्धकारमा बजेट पास गर्नु इतिहास कै कालो दिन भएको बताएका छन् ।सोमबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक विधेयकमाथिको छलफलका क्रममा बोल्दै सांसद् पौड्यालले विपक्षी दलहरूको अनुपस्थितिमा हाउस चलाएर लाचारीपन देखाएको आपत्ति जनाए ।नेता पौड्यालले प्रतिपक्ष दलहरूलाई उपेक्षा गरेर रातको अन्धकारमा बजेट पास गरेर आफ्नो लाचारीपनलाई प्रष्ट परेको बताए । उनले बैठकमा प्रश्न गर्दै भने, 'प्रदे

बजेट पास नहुने देखिएपछि बागमती प्रदेश सभा स्थगित

हेटौंडा : बागमती प्रदेश सभाको बैठक आइतबारको लागि दोस्रो पटक स्थगित भएको छ । आइतबार बिहान ११ बजेसम्म स्थगित प्रदेश सभा दिउँसो ३ बजेट बस्ने भनिएपनि बस्न सकेन् । अब प्रदेश सभा बैठक सोमबार दिउँसो १ बजे बस्ने  प्रदेश सभाको सचिव कृष्णहरि खड्काले जानकारी दिए ।  शनिबार प्रमुख प्रतिपक्ष दल माओवादी लगायत विपक्षी दल का…

बजेट पास हुन नदिने प्रतिपक्षीको चेतावनी

प्रदेशसभा सांसद र विपक्षी दलहरुको सुझावलाई बेवास्ता गर्दै बागमती प्रदेश सरकारले मनोमानी ढंगले नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको भन्दै बजेट पारित हुन नदिने चेतावनी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, विवेकशील साझा पार्टीका रमेश पौडेललगायतले सरकारको रवैया ठीक […]