आठराई त्रिवेणीमा ‘सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम’

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम सुरु गरेको छ। पालिकाभरिका सुत्केरी महिलालाई वडा स्तरमै भेटी पोसिलो खानेकुरा सहितको प्याकेट प्रदान गर्न थालिएको पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले बताईन्।...

सम्बन्धित सामग्री

उपाध्यक्षको बुवाको निधनमा आठराई त्रिवेणी गाउँपालिकामा आज शोक बिदा (सूचनासहित)

काठमाडौं,१० असोज । गाउँपालिकाकी उपाध्यक्षका बुवाको निधनको शोकमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आज गाउँपालिकाभर शोक बिदा दिएको छ। गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका बुवा दिलबहादुर आङबोहाङको गएराति मृत्यु भएको थियो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम गुरुङले आज सूचना जारी गर्दै उपाध्यक्षको बाबुको निधनमा गाउँपालिकामा शोक बिदा दिइएको जनाएका हुन्। यो शोकमा गाउँपालिकाको कार्यालय, सबै वडा […]

उपाध्यक्षको बाबुको निधनमा गाउँपालिकामा शोक बिदा

आठराई त्रिवेणी गाउँपालिकाले उपाध्यक्षका पिताको निधनमा एक दिन शोक बिदा दिएको छ । गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका पिता दिलबहादुर आङबोहाङको मंगलवार बेलुका निधन भएको थियो ।

आठराई त्रिवेणीमा ‘सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम’

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम सुरु गरेको छ। पालिकाभरिका सुत्केरी महिलालाई वडा स्तरमै भेटी पोसिलो खानेकुरा सहितको प्याकेट प्रदान गर्न थालिएको पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले बताईन्।...

पत्रकारिता छाडेर निर्वाचनमा हाेमिएका दुई महिला पत्रकार बने गाउँपालिका उपाध्यक्ष

काठमाडौं । स्थानीय तह निर्वाचनअघि सम्म सक्रिय पत्रकारितामा रहेका दुई जना महिला स्थानीय तहमा उपाध्यक्ष निर्वाचित भएका छन् । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य ताप्लेजुङकी शान्ता आङबुहाङ र सोलुखुम्बुकी उपाध्यक्ष वीना राई गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका हुन् । आङबुहाङ एमालेबाट ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी छन् । उनले २८१९ मत ल्याई गाउँपालिका उपाध्यक्ष […]

प्रदेश-१ मा दुई पत्रकार महिलाले जिते गाउँपालिका उपाध्यक्ष

विराटनगर : प्रदेश-१ का दुई महिला गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेकी शान्ता आङबुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी छन्।उनले २ हजार ८१९ मत प्राप्त गरी नेकपा माओवादी केन्द्रका प्रजिन हाङवाङलाई हराएकी हुन्। हाङवाङले २ हजार ४१४ मत प्राप्त गरेका थिए। गाउँपालिकाको अध्यक्षमा एमालेकै दिपेन्द्र पोमु निर्वाचित भएका छन्। पोमुले ३ हजार ०३६ मत प्राप्त गर्दा कांग्रेसका विश्वनाथ सिटौलाले २ हजार ५२६ मत पाएका छन्।त्यसैगरी

ताप्लेजुङमा पहिरोले स्कुल भत्कायो

आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनको सिंहदेवी आधारभूत विद्यालयमा पहिरोले क्षति पुर्‍याएको छ । माथिबाट झरेको ढिस्कोले विद्यालयको पर्खाल भत्काएको गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराईले जानकारी दिइन् ।

आठराई त्रिवेणीमा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सुरु गरिएको छ। सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वास्थ्यकर बनाउनमा सहयोग पुर्‍याउने उद्देश्यसहित गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो।