आठराई त्रिवेणीमा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सुरु गरिएको छ। सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वास्थ्यकर बनाउनमा सहयोग पुर्‍याउने उद्देश्यसहित गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो।

सम्बन्धित सामग्री

आठराई त्रिवेणी गाउँपालिकाले शिक्षकलाई मासिक तलब-भत्ता दिन थाल्यो

तीन महिनामा तलब पाउँदै गरेका ताप्लेजुङको आठराई त्रिवेणी गाउँँपालिकाका शिक्षकहरुले अब मासिक रुपमा तलब भत्ता पाउन थालेका छन् । यस गाउँँपालिकाले माघ महिना देखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरूको तबल भत्ता...

आठराई त्रिवेणीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड

ताप्लेजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ।...

उपमेयर रनिङ कपको उपाधि आठराई त्रिवेणीलाई

ताप्लेजुङमा बुधबार सम्पन्न उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ । फाइनल खेलमा फुङ्लिङ नगरपालिकालाई २–१ को गोल अन्तरले पराजित गर्दै आठराई त्रिवेणीले उपाधि हात पारेको हो । विजेता भएसँगै आठराई त्रिवेणी गाउँपालिकाले नगद रु एक लाख ११ हजारसहित तीन वर्षे रनिङ कप र प्रमाणपत्र प्राप्त गरेको छ । …

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एमाले विजयी

ताप्लेजुङ - ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र पोमु निर्वाचित हुनुभएको छ । पोमु ३ हजार ३६ मत ल्याएर निर्वाचित हुनुभएको हो । कांग्रेसका विश्वनाथ सिटौलाले २ हजार ५२६, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नरेन्द्र आङवुहाङले २७ र राष्ट्रिय जनमुक्ति पार्टीका यामकुमार आङवुहाङले १८ मत पाउनुभयो। उपाध्यक्षमा एमालेकै  सान्ताकुमारी आङबुहाङ २ हजार ८१९ मत ल्याएर विजयी हुनुभयो। माओवादी केन्द्रका प्रजिन हाङवाङले २४१२ मत ल्याउनुभएको छ ।

आठराई त्रिवेणी गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित

२ जेठ, काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपेन्द्र पोमु निर्वाचित भएका छन् । पोमु ३ हजार ३६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी विश्वनाथ सिटौलाले २ हजार ५२६ मत ल्याए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नरेन्द्र आङवुहाङले २७ र राष्ट्रिय जनमुक्ति पार्टीका यामकुमार आङवुहाङले १८ मत ल्याए । उपाध्यक्षमा […]

ताप्लेजुङको आठराई त्रिवेणीमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार बिजय भएका छन् । एमालेका तर्फबाट उम्मेदवार बनेका दिपेन पोमु (लिम्बु)ले ५१० मतको अन्तान्रले जीत हासिल गरेका छन् । ३०३६ मत...

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकामा आगलागी

फुङलिङ– ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा मंगलबार बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका छन् ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालरनसिंह राणाका अनुसार ४७ घर जलेर नष्ट भएका छन् । आगलागीमा परेर लक्ष्मी बैंकको शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय र आईएमई मनि ट्रान्सफरको एउटा शाखा कार्यालय पूरै नष्ट […]

आठराई त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका विश्वनाथ सिटौला विजयी भएका छन् ।  उनले

आठराई त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी

ताप्लेजुङ, १७ असार -आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका विश्वनाथ सिटौला विजयी हुनु भएको छ । उहाँले दुई हजार २२७ मत ल्याउनुभयो भने