पत्रकारिता छाडेर निर्वाचनमा हाेमिएका दुई महिला पत्रकार बने गाउँपालिका उपाध्यक्ष

काठमाडौं । स्थानीय तह निर्वाचनअघि सम्म सक्रिय पत्रकारितामा रहेका दुई जना महिला स्थानीय तहमा उपाध्यक्ष निर्वाचित भएका छन् । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य ताप्लेजुङकी शान्ता आङबुहाङ र सोलुखुम्बुकी उपाध्यक्ष वीना राई गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका हुन् । आङबुहाङ एमालेबाट ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी छन् । उनले २८१९ मत ल्याई गाउँपालिका उपाध्यक्ष […]

सम्बन्धित सामग्री

सञ्चारिका पत्रकारिता पुरस्कारबाट दुई महिला पत्रकार सम्मानित

सञ्चारीका समूह बाँकेले सञ्चारिका पत्रकारिता पुरस्कार २०८० बाट दुई जना महिला पत्रकारलाई सम्मान गरेको छ ।

फेजाको औपचारिक उद्घाटन

आर्थिक महिला पत्रकारको क्षमता विकासमा अर्थ मन्त्रालय सधैँ तयार रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्। आर्थिक महिला पत्रकार संघ (फेजा)को औपचारिक उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले पत्रकारिता क्षेत्रभित्र पनि...

४ महिला चलचित्र पत्रकार सम्मानित

चलचित्र पत्रकार संघ नेपालले ११३औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार राजधानीमा महिला पत्रकार सम्मान तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ। सो अवसरमा चार महिला पत्रकारहरु जयन सुब्बा मानन्धर, सबी कार्की खड्का, शिल्पा अधिकारी र विना श्रेष्ठलाई महिला पत्रकारिता सम्मानबाट सम्मान गरिएको छ। संघको गत फागुन १७ गते राजधानीमा सम्पन्न नवौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो […]

पत्रकार वविता बस्नेतलाई १ लाख पुरस्कार

पोखरा । पत्रकार वविता बस्नेतलाई १ लाख राशिको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट सम्मान गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पोखरामा मंगलबार आयोजित समारोहमा सो पुरस्कारबाट सम्मान गरिएको हो । स्व.दयाशंकर पालिखेको परिवारबाट स्थापित र नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित उक्त पुरस्कार पाउने बस्नेत पहिलो महिला पत्रकार हुन् […] The post पत्रकार वविता बस्नेतलाई १ लाख पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.