जनता समाजवादी पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

जनता समाजवादी पार्टीबाट विजयी भएका आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारी एमालेमा प्रवेश गरेका छन्।...

सम्बन्धित सामग्री

जसपाका उम्मेदवार एमालेमा प्रवेश

पोखरा – जनता समाजवादी पार्टी (जसपा) नेपालका कास्की २ ‘ख’ प्रदेश सभा सदस्यका उम्मेदवार धनबहादुर परियार नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपा नेपाल कास्कीका वरिष्ठ उपाध्यक्षसमेत रहेका परियारलाई एमालेका केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज कृष्ण थापा, पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य दिलबहादुर नेपाली, जिल्ला कमिटी कास्कीका कार्यवहाक अध्यक्ष तेजनारायण अधिकारीले बुधबार पार्टीमा औपचारिक रुपमा […]

जसपाका नेता श्रीपाइली एमालेमा प्रवेश

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन् । च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गरेका हुन् । अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरू गरेका श्रीपाइलीको करिब तीनदशकको राजनीतिक जीवन रहेको छ । उनी सल्यान जिल्लाका स्थायी बासिन्दा हुन् । श्रीपाइलीले देश र […]

जसपाकी नेतृ अमृता अग्रहरी एमालेमा प्रवेश, बालकोटमा ओलीले गरे स्वागत

जनता समाजवादी पार्टी नेपालकी नेतृ अमृता अग्रहरी एमालेमा प्रवेश गरेकी छिन् ।

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश, ओलीलाई २०५ किलोको माला

२७ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् । यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका […]

सरावगी एमालेमा प्रवेश गरेपछि राजेशमान जसपामा फर्किदै

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल त्यागेर एमालेमा प्रवेश गरेका राजेशमान सिंह जनता समाजवादी पार्टी नेपालमा फर्किने भएका छन् । जसपा विभाजन हुँदा लोसपामा बसेका राजेशमान मधेशवादी दलका शीर्ष नेताहरुले मधेश मुद्दासँग सौदावाजी गरेको कारण आफू एमालेमा प्रवेश गरेको बताएका थिए । उनी एमालेमा प्रवेश गरेको एक महिनापछि मधेश केन्द्रीत दल जसपामा प्रवेश गर्न लागेको नेता प्रदीप यादवले बताए । उनले भने, ‘राजेशमानसँग कुराकानी भइसकेको छ, पार्टी प्रवेश कहिले गर्ने त्यसको बारेमा आज टुगों लाग्नेछ ।’ जसप

जसपाले दुर्व्यवहार गरेपछि एमालेमा प्रवेश गरे : सरावगी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टी (जसपा)मा आफुमाथि दुव्र्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताउनुभएको छ । सोमबार मेयर सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुव्र्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताउनुभएको हो । विगतमा आफुले जसपा छोड्न दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष […]

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश

काठमाण्डाै – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सरावगी जनता समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हो ।वीरगञ्जको प्रसौनीविर्तामा आयोजना गरिएको कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । २०७४ सालको स्थानीयतहको चुनावमा  सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित हुनुभएको थियो ।  पार्टी प्रवेश कार्यक्रममा मेयर सरावगीले आफू एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको व्यक्तित्वबाट पहिलेदेखि प्रभावित...

वीरगञ्जका मेयर सरावगी एमालेमा प्रवेश

जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरू काठमाडौँको बैठकमा व्यस्त रहेको बेला सोही पार्टीका केन्द्रीय सदस्य एवं वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेका छन् ।एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जमा एक कार्यक्रमको आयोजना गराई सरावगीलाई प्रवेश गरेका हुन् । उनीसँगै बाराका आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी पनि एमालेमा पनि प्रवेश गरेका छन् । मुस्ताफा अन्सारी पनि जसपाका नेता हुन् । मुस्ताफालाई प्रवेश गराउनका लागि अध्यक्ष ओली आफै बारा पुगेका थिए ।जसपाका अध्यक्ष उप

वीरगंजमा केपी ओली : वैवाहिक कार्यक्रममा सहभागी, सरावगीलाई एमालेमा प्रवेश गराउने

वीरगंज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेशको वीरगंज पुगेका छन्। वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई नेकपा एमालेमा प्रवेश गराउन उनी वीरगंज पुगेका हुन्। जनता समाजवादी पार्टी (जसपा) त्यागेर सरावगी नेकपा एमाले प्रवेश गर्न लागेका हुन्। जसपा छाडेर एमाले प्रवेशको औपचारिक घोषणा आज ओलीको उपस्थितिमा हुँदैछ। सरावगीले पार्टी…

कपिलवस्तुका जसपा नेता गुप्ता एमालेमा प्रवेश

बुटवल : जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुका नेता मंगल प्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। मंगलबार कपिलवस्तुको बहादुरगंजमा आयोजित जनसभामा गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्। गुप्ता जसपाका केन्द्रीय सदस्य हुन्। २०७४ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका उनी अभिषेकप्रताप सिंहसँग पराजित…