जसपाका उम्मेदवार एमालेमा प्रवेश

पोखरा – जनता समाजवादी पार्टी (जसपा) नेपालका कास्की २ ‘ख’ प्रदेश सभा सदस्यका उम्मेदवार धनबहादुर परियार नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपा नेपाल कास्कीका वरिष्ठ उपाध्यक्षसमेत रहेका परियारलाई एमालेका केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज कृष्ण थापा, पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य दिलबहादुर नेपाली, जिल्ला कमिटी कास्कीका कार्यवहाक अध्यक्ष तेजनारायण अधिकारीले बुधबार पार्टीमा औपचारिक रुपमा […]

सम्बन्धित सामग्री

जसपाका केन्दीय सदस्य र माओवादीका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

जसपाका केन्द्रीय सदस्य शंकर गौतम र माओवादी  रूपा गाउँपालिका अध्यक्ष नवराज बराल एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन् । सोमबार पोखरामा आयोजित नेकपा एमालेको वृहत् कार्यकर्ता भेलामा पार्टी अध्यक्ष केपी ओलीले दुवैलाई पार्टी प्रवेश गराएका हुन् ।

जसपाका नेता श्रीपाइली एमालेमा प्रवेश

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन् । च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गरेका हुन् । अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरू गरेका श्रीपाइलीको करिब तीनदशकको राजनीतिक जीवन रहेको छ । उनी सल्यान जिल्लाका स्थायी बासिन्दा हुन् । श्रीपाइलीले देश र […]

जसपाका नेता श्रीपाइली एमालेमा प्रवेश

काठमाडौँ- जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन् । च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गरेका हुन् । अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका श्रीपाइलीको करिब तीन दशकको राजनीतिक जीवन रहेको छ । उनी सल्यान जिल्लाका स्थायी बासिन्दा हुन् । श्रीपाइलीले देश र जनताको […]

पूर्वमन्त्री राय एमालेमा प्रवेश

काठमाडौं, ४ असोज । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता खोभारी राय नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पूर्व मन्त्री रायलाई पार्टीमा स्वागत गरेका थिए । रायसँगै जसपाका सुनितादेवी यादव , धीरेन्द्र राय, राजमोहन राय, रामप्रवेश राय पनि एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ । […]

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश, ओलीलाई २०५ किलोको माला

२७ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् । यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका […]

जसपाका नेता हेमराज राई एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् । जसपाभित्रको अशोक राई पक्षका नेता राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । यसअघि प्रदेश १ बाट राष्ट्रियसभा उम्मेदवार भएपनि राई पराजित भएका थिए । उनलाई एमालेका सोनाम शेर्पाले हराएका थिए ।

भगवान झाको समन्वयमा जसपाका प्रभावशाली नेताहरु एमालेमा प्रवेश

काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेश समिति सदस्यद्वय बिमला भट्टराई र ममता मिश्र पाठक नेकपा (एमाले) मा प्रवेश गरेका छन् । यस्तै, जसपा मधेश प्रदेश बुद्धिजिवी उपाध्यक्ष अमरेन्द्र झा एवम जसपा संघीय परिषद सदस्य भोला मिश्रपनि एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव बिष्णु रिमाललगायत नेताहरुले पार्टीमा […]

वीरगञ्जका मेयर सरावगी एमालेमा प्रवेश

जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरू काठमाडौँको बैठकमा व्यस्त रहेको बेला सोही पार्टीका केन्द्रीय सदस्य एवं वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेका छन् ।एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जमा एक कार्यक्रमको आयोजना गराई सरावगीलाई प्रवेश गरेका हुन् । उनीसँगै बाराका आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी पनि एमालेमा पनि प्रवेश गरेका छन् । मुस्ताफा अन्सारी पनि जसपाका नेता हुन् । मुस्ताफालाई प्रवेश गराउनका लागि अध्यक्ष ओली आफै बारा पुगेका थिए ।जसपाका अध्यक्ष उप

जसपाका ९ केन्द्रीय सदस्यलाई ओलीले गरे एमालेमा स्वागत

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का ९ केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन्।  गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्। केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता-कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गरे। प्रवेश गर्नेमा जसपाका ९ केन्द्रीय सदस्यसहित १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृसंगठनका तीनजना अध्यक्ष रहेका छन्।एमाले प्रवेश गर्ने जसप

कपिलवस्तुका जसपा नेता गुप्ता एमालेमा प्रवेश

बुटवल : जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुका नेता मंगल प्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। मंगलबार कपिलवस्तुको बहादुरगंजमा आयोजित जनसभामा गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्। गुप्ता जसपाका केन्द्रीय सदस्य हुन्। २०७४ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका उनी अभिषेकप्रताप सिंहसँग पराजित…