जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश, ओलीलाई २०५ किलोको माला

२७ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् । यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका […]

सम्बन्धित सामग्री

रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं । रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा)का दुई सांसद नेकपा एमालेमा प्रवेश गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेश २ सभा सदस्य अञ्जुकुमारी यादव एमालेमा आएका हुन् ।

मधेशमा दल बदलको खेल सुरु

२२ भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद प्रल्हाद गिरी गोस्वामी ५ भदौमा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा पार्टी प्रवेश गराए । गिरि २०७४ मा भएको प्रदेश सभा चुनावमा पर्सा ३ को ‘ख’ बाट निर्वाचित भएका थिए । त्यस बेला उनी तत्कालिन संघीय समाजवादी […]

लुम्बिनीका पूर्व कृषिमन्त्री विजय यादव एमाले प्रवेश

नेपालगञ्ज – लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री विजय यादव एमालेमा प्रवेश गरेका छन्। बाँके डुडुवा गाउँपालिका निवासी प्रदेश सांसद यादव जनता समाजवादी पार्टीमा थिए। पूर्वमन्त्री यादवलाई बाँकेको खजुरामा आयोजित प्रशिक्षण कार्यक्रममा एमालेका नेताहरुले टीका लगाएर पार्टी प्रवेश गराएका छन्। यादवलाई एमालेले फेरि प्रदेशमै चुनाव लडाउने तयारी गरेको छ। स्थानीय तहको चुनावमा एमालेले डुडुवा गाउँपालिकाको अध्यक्षमा यादवकी […]

सुनकोसी गाउँपालिकाका माओवादी अध्यक्ष धमला एमालेमा प्रवेश

काठमाडौं । ओखलढुंगाको सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष छवीरमण धमला एमालेमा प्रवेश गरेका छन् । मंगलबार सुनकोसी गाउँपालिकाको वडा नं. १० मा आयोजित एक कार्यक्रमका बीच धमला एमाले प्रवेश गरेका हुन् । धमला सहित एमाले प्रवेश गर्नेहरूलाई एमाले पाेलीट ब्युराे सदस्य बालकृष्ण ढुंगेल, संघीय सांसद यज्ञराज सुनुवार र प्रदेश सांसद अम्बिरबाबु गुरुङले एमालेमा स्वागत […]

माओवादी प्रदेश सांसद विष्टसहित १५० जना एमाले प्रवेश

गत फागुन २७ गते नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएका माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्ट आइतबार एमाले प्रवेश गर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उपस्थितिमा विष्टसहित सहित १ सय ५० जनालाई एमालेमा प्रवेश गर्नुभएको हो । आइतबार नै विष्ट एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले …

प्रदेश सांसद पद गुमाएका न्यौपाने र पन्थीलाई पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश

८भदौ, काठमाडौं । नेकपा माओवादीले कारबाही गरेपछि लुम्बिनी प्रदेशसभा सदस्य पद गुमाएका दधिराम न्यौपाने र दिनेश पन्थीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उनीहरुलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । नेकपा एमालेमा प्रवेश गरेपछि यी दुई सांसदलाई माओवादी केन्द्रले गत […]

लुम्बिनी प्रदेसभा बैठक बस्दै

काठमाडौं : लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक पनि बस्दैछ। बैठक दिउँसो एक बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए। बैठकमा माओवादी केन्द्रले प्रदेश सांसदहरुलाई कारबाही गरेको जानकारी गराउने तयारी गरेको छ। माओवादी केन्द्रले लुम्बिनी प्रदेश सांसद दधीराम न्यौपाने र दिनेश पन्थीलाई कारबाही गरेको छ। केन्द्रले दुई सांसदलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ। दुवै जना एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेको हो। न्यौपाने रुपन्देह

माओवादी केन्द्रले गर्‍यो प्रदेश सांसद न्यौपाने र पन्थीलाई कारबाही

२२ चैत, बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाका आफ्ना दुईजना सदस्यलाई कारबाही गरेको छ । पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रले कारबाही गरेको हो …