सामुदायिक वन उपभोक्ता समितिद्वारा ओख्रेन गाउँमा इन्टरनेट जडान

हुम्ला – सिमकोट गाउँपालिका–७ को ओख्रेन बस्ती इन्टरनेट सेवासँग जोडिएको छ। ओख्रेस सामुदायिक वन उपभोक्ता समितिले आफ्नै लगानीमा गाउँलाई इन्टरनेट सेवा जडान गरेको हो। स्थानीय हरिबहादुर शाहीका अनुसार सदरमुकाम सिमकोटसँग जोडिएर पनि हालसम्म नेपाल टेलिकमको इन्टरनेट सेवा नपुगेको ओख्रेन बस्तीमा सो सेवा जोडिएको बताए। धेरै ठाउँमा इन्टरनेटको पहुँच पुर्‍याइदिन माग गरिए पनि कतैबाट माग पूरा […]